• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

देवचुलीमा बृहत स्वास्थ्य शिविर १,०५० बढीले लिए नि:शुल्क सेवा

  •   शनिबार, साउन ०५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । नवलपरासी पूर्वको देवचुलीमा भएको बृहत निशुल्क स्वास्थ्य शिविरमा १,०५० जना भन्दा बढी लाभान्वित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजना तथा पुरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा १,०५० स्थानीयहरुले सेवा लिएको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो ।

    शिविरमा प्रदान गरिएका प्रमुख सेवाहरूमा ५०० जनाको भिडियो एक्स-रे, ३५० जनाको इसीजी र ४५० जनाको रक्त शर्करा परीक्षण समावेश थिए। यी सेवाहरूले समुदायका सदस्यहरूलाई आफ्नो स्वास्थ्य स्थितिको मूल्यांकन गर्न र सम्भावित स्वास्थ्य समस्याहरूको पहिचान गर्न मद्दत गरेको छ। प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, उद्योग वाणिज्य संघका पदाधिकारीहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    शिविरमा डा. मिरा कक्षपती, डा. अनूप भट्टचन, डा. नेहा कुमारी, डा. कञ्चन गोएङ्का, डा. सफल राजभण्डारी, डा. विजय भुसाल, डा. सुलभ पोख्रेल, डा.उज्जवल गिरि, डा. उत्तम खत्री, डा. पंकज शाहा, डा.राहुल पाण्डे, डा. सरिता जैसवार, डा. अनु जैसवाल, डा. नविता भट्टराई, डा.शिल्पा महर्जन, डा.सन्तोष अधिकारी, डा.सिम्रन शाहा, डा.नैना श्रेष्ठ, डा.एलिना वि.क, डा.नकुल तामाङ्, डा. अन्जिला श्रेष्ठ लगायतका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए। चितवन साइन्स मेडिकल कलेज (पुरानो) अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको थियो भने कोइस्ट फार्मास्युटिकल र टाइम फार्मास्युटिकलले आवश्यक औषधिहरू निःशुल्क वितरण गरेका थिए।

    नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनको अध्यक्षता तथा नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको प्रमुख आतिथ्यतामा भएको शिविरमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य केदार पराजुली, देवचुली वडा नं. १ का अध्यक्ष कृष्ण बहादुर केसी, विद्यनलय व्यवस्थापन समितिका अध्यक्ष पवन बुढाथोकी लगायतले बोल्नु भएको थियो । यस निःशुल्क स्वास्थ्य शिविरले स्थानीय समुदायको स्वास्थ्य स्थितिमा सुधार ल्याउनुका साथै स्वास्थ्य सेवामा पहुँच बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।

    यस्ता सामुदायिक सेवा कार्यक्रमहरूले स्वास्थ्य क्षेत्रमा रहेका चुनौतीहरूलाई सम्बोधन गर्न र समाजका विपन्न वर्गहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले यस कार्यक्रमको सफलतालाई स्वागत गर्दै भविष्यमा यस्ता थप कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    इच्छाकामना आधारभूत अस्पताल भवनको उद्घाटन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.