चितवन । चितवनमा लागुऔषधसहित गाँजासहित २ जना पक्राउ परेका छन् । चितवन भरतपुर १३ स्थित सोम बहादुर बिकको घरमा चेक जाच गर्दा लागुऔषध (गाँजा ) २ किलो ४०० ग्राम फेला परेको हो ।
प्रहरिले सोम बहादुर विक र सोही ठाउँका सुर्य बहादुर सुनारलाई चितवन पक्राउ गरेको छ ।








