• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ७. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

रिटर्नी माइग्रेन्ट नेपाल, नवलपुर शाखाद्धारा निशुल्क मास्क वितरण

  •   बुधबार, चैत १९, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कावासोती : रिटर्नी माइग्रेन्ट नेपाल, नवलपुर शाखाले बुधबार मास्क वितरण गरेको छ । जिल्लाका विभिन्न संघ संस्थाहरुलाई कोरोना भाईरसको संक्रमणका बेला हुनसक्ने स्वास्थ्य सम्बन्धी जोखिमलाई न्यूनिकरण गर्नका लागि निशुल्क मास्क वितरण गरेको हो । संस्थाले पहिलो चरण अन्तर्गत मध्यबिन्दु जिल्ला अस्पताल, डण्डामा ५०० थान, नेपाल रेडक्रस सोसाईटी, नवलपुर उपशाखामा १५० थान, सुर्यकिरण कृर्षि सहकारी संस्था, मध्यबिन्दु १५ मा २०० थान, मध्यबिन्दु नगरपालिकाको कार्यलयमा ३०० थान, नेपाल प्रहरी कार्यालय अरुणखोला शााखामा २० थान, मध्यबिन्दु नगरपालिका वडा नं. १२ मा १०० थान मास्क वितरण गरेको हो ।

    रिटर्नी माइग्रेन्ट नेपाल, गण्डकी प्रदेशका अध्यक्ष नेत्रनारायण थनेत, नवलपुर शाखाका अध्यक्ष भिम बहादुर महत्तो, उपाध्यक्ष सुमिर तिवारी, सचिव दिपेन्द्रराज थनेत, सचिवालय सदस्य काजी थापा आदि नै सम्बन्धित संस्थामा पुगी मास्क वितरण गरेका हुन् । संस्थाले बिभिन्न चरणमा गरेर जम्मा ५ हजार थान मास्क वितरण गर्ने संस्थाका जिल्ला शाखा अध्यक्ष महत्तोले बताउनु भयो । रिटर्नी माइग्रेन्ट नेपाल बिदेशबाट पुँजी, सिप र दक्षता आर्जन गरि फर्किएका नेपालीहरुको साझा संस्था हो । जसले बिदेशमा सिकेका आर्जन गरेका पैसा र सिपलाई नेपालमा नै लगानी गरि स्वरोजगार बनाउनका लागि सहजिकरण गर्ने कार्य गर्दछ । यो संंस्थाले नेपाल अधिराज्य भरीका बिदेशबाट फर्किएर नेपालमा नै केहि गरौं भन्ने ब्यक्ति तथा संस्थाहरुको लागि सरकारसँग हातेमालो गरि पुँजी , सिप, अभिमुखिकरण प्रदान गर्ने लगायतका कार्यहरु गर्दै आएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.