• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

‘सिएमसी कर्पोरेट कप’को उपाधि एजुकेशन प्लानेटले जित्यो

  •   मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पहिलो संस्करणको ‘सिएमसी कर्पोरेट कप’ इण्डोर क्रिकेटको उपाधि एजुकेशन प्लानेटले जितेको छ । भरतपुर–३, स्थित क्यासी स्पोर्टस् एण्ड रिक्रियशनल सेन्टरमा गयराति सम्पन्न निकै रोमाञ्चक फाइनल प्रतिस्पर्धामा सेन्ट्रल कलेजलाई ८ रनले पराजित गर्दै एजुकेशन प्लानेटले उपाधि जितेको हो । जितका लागि अन्तिम ओभरमा सेन्ट्रल कलेजलाई २३ रन आवश्यक रहेकोमा १४ रन मात्रै जोड्न सक्यो । उपाधिसंगै इ–प्लानेटले नगद ५० हजार रुपैयाँ, आकर्षक ट्रफी र मेडल प्राप्त गर्‍यो ।

    उपविजेतामा सिमित सेन्ट्रल कलेजले नगद २५ हजार रुपैयाँ र ट्रफी तथा मेडल प्राप्त गर्न सफल भयो । दुवै टिमलाई समापन समारोहका प्रमुख अतिथि चितवन मेडिकल कलेज (सिएमसी)का निर्देशक प्रोफेशर डा.दयाराम लम्साल, चितवन जिल्ला क्रिकेट संघका सल्लाहकार तथा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास (वाइबी) पौडेल, चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले पुरस्कार प्रदान गरे । पुरस्कार वितरण समारोहमा बोल्दै सिएमसीका निर्देशक डा.लम्सालले सफलता पूर्वक प्रतियोगिता सम्पन्न गरेकोमा चितवन जिल्ला क्रिकेट संघलाई धन्यवाद ज्ञापन गरे । उनले आगामि दिनमा पनि यसरी नै क्रिकेट खेलहरुमा सहकार्य गर्दै जाने प्रतिवद्धता जनाए ।

    संघका सल्लाहकार वाइबी पौडेलले प्रतियोगिताका विजेता र उपविजेता टिमलाई बधाई दिए । उनले आगामि दिनमा पनि प्रतियोगिता आयोजना गर्न यसैगरि सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै सहयोग पाउनेमा विश्वास व्यक्त गरे । प्रतियोगिताको समापन गर्दै संघका अध्यक्ष सुदिप पियाले वर्षायामलाई हेरेर संघले पहिलोपटक यस किसिमको प्रतियोगिता गरिएकोमा सबैको साथ र सहयोगले सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले आगामि दिनमा यसैगरि सबैको साथको अपेक्षा गरे ।

    संघले यसवर्ष वार्षिक क्यालेन्डर नै प्रकाशन गरेको भन्दै चितवनमा क्रिकेट गतिविधि बढाउन संघ हरदम तयार रहेको बताए । संघका सचिव सुरज ज्ञवालीले सबैमा धन्यवाद ज्ञापन गरेका थिए । चितवन जिल्ला क्रिकेट संघ (क्याक) को आयोजना र चितवन मेडिकल कलेज (सिएमसी)को मुख्य प्रायोजनामा भदौ १४ गतेदेखि १७ गतेसम्म चलेको प्रथम ‘सिएमसी कर्पोरेट कप’ इण्डोर लिग क्रिकेटमा चितवन र नवलपुरसहितका कुल १६ वटा कर्पोरेट टिमले सहभागिता जनाएका थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.