• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

एलाईभ हस्पिटलमा उपत्यका बाहिर पहिलो पटक कुहिनोको जोर्नी प्रत्यारोपण

  •   सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर स्थित एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा राजधानी बाहिर पहिलो पटक कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको छ । अस्पतालका अर्थोपेडिक सर्जन डा प्रमोद लामिछाने र डा अनिल भट्टराई नेतृत्वमा राजधानी बाहिर पहिलोपटक कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको आज (सोमबार) हस्पिटलले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । हस्पिटलले ४८ वर्षदेखि कुहिनाको समस्या भएका भरतपुर १० का ५५ वर्षिय पुरुषको जोर्नी शल्यक्रिया गरेको हो ।

    ‘केही महिना अघि काठमाण्डौँको बि.एण्ड.बि अस्पतालमा पहिलोपटक कुहिनाको जोर्नी प्रत्यारोपण भएको थियो । हामीले नेपालमै दोस्रो र काठमाण्डौँ बाहिर पहिलोपटक प्रत्यारोपण गर्न सफल भएका छौँ’–हस्पिटलका अध्यक्ष समेत रहनुभएका डा.प्रमोद लामिछानेले भन्नुभयो । यस हस्पिटलले भदौ १६ गते सफलता पुर्वक प्रत्यारोपण गरेको हो । बिरामी सोमबार डिस्चार्ज हुन लागेको लामिछानले जानकारी दिनुभयो । कुहिनाको जोर्नी प्रत्यारोपण जटिल र महंगो हुन्छ ।

    अन्तराष्ट्रिय अभ्यास हेर्दा पनि कुहिनांको जोर्नी प्रत्यारोपण जटिल र अरु जोर्नी प्रत्यारोपणको तुलनामा निकै कम संख्यामा हुने शल्याक्रिया रहेको अर्थोपेडिक डा.अनिल भट्टराईले जानकारी दिनुभयो । बिरामी भेटिएमा नियमित रुपमा जोर्नी प्रत्यारोपण गर्न सकिने उहाँले बताउनुभयो । जोर्नी प्रत्यारोपणका लागि भारतबाट एक जना प्राविधिक आएका थिए । कुहिनाको कृतिम जोर्नीलाई साढे तीन लाखको हाराहारीमा पर्ने गर्दछ । शल्यक्रिया र हस्पिटल शुल्क गरेर पाँच लाख हाराहारीमा कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको हस्पिटले बताएको छ । सफल शल्यक्रिया पछि बिरामीले खुसी व्यक्ति गर्नुभयो । ‘अहिलेसम्म टिसट लगाएको थिएन ।

    सर्ट मात्र लगाउने गरेको थिए,’उहाँले भन्नुभयो ‘टिसट लगाउन मिल्ने र हात सोझो हुँदा धेरै खुसी लागेको छ ।’ उहाँको हातमा सात वर्षको उमेरदेखि नै यस्तो समस्या देखिएको हो । नेपालमा घुँडा र हिपको प्रत्यारोपण धेरै हुने गर्दछ । एलाईभ हस्पिटलले यसअघि सयको हाराहारीमा घुँडाको प्रत्यारोपण गरिसकेको छ । एलाइभमा एक सय ५० भन्दा बढी र वर्षमा २ हजारभन्दा बढी दुर्घटनाबाट हुने चोटपक तथा मेरुदण्डको अपरेशन, घुँडा र कट्टी जोर्नीको प्रत्यारोपण गरिएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.