• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

मधेस प्रदेश प्रमुखसमक्ष प्रदेश लोकसेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस

  •   मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष प्रदेश लोकसेवा आयोगले पाँचौँ वार्षिक प्रतिवेदन पेस गरेको छ । आज प्रदेश प्रमुखको कार्यालयम आयोजित कार्यक्रममा आयोगका अध्यक्ष शिवराम यादवले आर्थिक वर्ष २०८०÷२०८१ म सम्पन्न काम कारबाहीसहितको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख भण्डारीले कर्मचारीको छनोट, बढुवासहितको कार्यमा प्रदेश लोकसेवा आयोगले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

    उहाँले आयोगले काम गर्दा सामना गर्नुपरेको कठिनाइ सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गर्ने बताउनुभएको छ । प्रतिवेदनमा स्थानीय तहको कर्मचारीसम्बन्धी ऐन बने पनि नियमावली नबन्दा कर्मचारीको पदपूर्तिसम्बन्धी काम अगाडि बढ्न नसकेकाले चाँडै नियमावली ल्याउनुपर्ने, आयोगले आह्वान गरेको विज्ञापनमा आवेदन दिनेको सङ्ख्या ५० दशमलव ७१ प्रतिशतले घटेको उल्लेख छ । आयोगले गत आवमा कूल एक सय ८९ पदमध्ये खुला तथा समावेशीतर्फ एक सय छ, अन्तरसेवातर्फ ११ र बढुवातर्फ ७२ पदका लागि विज्ञापन गरेको थियो ।

    ती विज्ञापनमा प्रदेश निजामती सेवातर्फ महिला दुई हजार चार सय एक र पुरुष सात हजार नौ सय ३२ गरी १० हजार तीन सय ३३ जनाले आवेदन दिएका प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोगकाअनुसार विज्ञापनमा एउटा पदका लागि औसतमा ८८ जनाले दर्खास्त भरेका थिए । जिल्लागत रूपमा धनुषाबाट सबैभन्दा बढी १ दशमलव ४७ प्रतिशतले दर्खास्त भरेका थिए । दर्खास्त दिनेमध्ये ७३ दशमलव ९३ प्रतिशत बेरोजगार रहेकासमेत आयोगले जनाएको छ ।

    आयोगले आव २०७९÷८० र २०८०÷८१ को गरी दुई सय २२ पदका लागि लिखित परीक्षा सञ्चालन गरेको थियो । आव २०७७÷७८, २०७८÷७९ र २०७९÷८० सम्म एक सय ४९ पदका लागि एक सय ४६ जना उम्मेदवार सिफारिस गरेको जनाइएको छ । जसमा स्वास्थ्य सेवातर्फ ४२, प्रशासन सेवातर्फ ३२, कृषि सेवातर्फ २६, वन सेवातर्फ २०, इञ्जिनियरिङतर्फ १३, शिक्षा सेवातर्फ ११, तथ्याङ्क सेवातर्फ एक र विविध सेवातर्फ एक जना रहेका विवरणमा उल्लेख छ । आव २०८०÷८१ मा आह्वान गरेका विज्ञापनका पदमा सिफारिस हुन बाँकी रहेको आयोगले जनाएको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.