• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८१ साल पुष १६ गते मङ्गलबार, आजको राशिफल

  •   मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वासमा वृद्धी हुनेछ। उच्च शिक्षालाई लिएर नयाँ योजनाहरू बन्नेछन्। कार्यक्षेत्रमा मेहनत अनुरूप प्रतिफल मिल्नेछ। घरपरिवार र मित्रहरूको साथमा मनोरञ्जनात्मक समय बित्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा जोखिम लिँदा हानी नोक्सानी हुन सक्ला। वैदेशिक रोजगारको लागि नयाँ अवसर मिल्नेछ। आफ्नो भावनालाई नियन्त्रणमा राख्नुहोस्। स्वास्थ्य प्रति सचेत रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो कार्यमा लगनशीलताले अगाडि बढ्दा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। समाजका माननीय जनहरूको साथले हौशला बढ्नेछ। आर्थिक मामिलाहरूमा दिन उत्तम रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक २ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने हुन्छ। नोकरीको क्षेत्रबाट शुभ सूचना मिल्नेछ। कसैलाई ऋण दिन वा लिनदेखि बच्नुहोस्। खानपानमा ध्यान राख्नुहोस्। आर्थिक पक्ष सवल रहनेछ। विद्यार्थीहरूलाई पढाइमा नयाँ कुरा सिख्ने अवसर मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन उत्साह र उमंगले भरिपूर्ण रहनेछ। सोचेको कार्य समयमा पूरा हुनाले अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। साहित्य र कलामा रुचि बढ्नेछ। सन्तानलाई लिएर मन चिन्तित रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तहरूको साथ सहयोगले अप्ठ्यारो कार्य पनि समयमा सम्पादन हुनेछ। आर्थिक मामिलाहरूमा दिन खर्चिलो रहनेछ। मित्रहरूको सहयोग नमिल्ला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धैर्य र पराक्रमले आँटेको कार्य पूरा हुनेछ। शत्रुहरू परास्त हुनेछन्। नोकरी वा पेशामा लाभांश बढ्नाले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिवारमा सद्भाव बढ्नेछ। सञ्चित धनमा वृद्धि हुनुको साथै नयाँ कार्य प्रारम्भ गर्नको लागि दीर्घकालीन योजना बन्नेछ। बच्चाहरूको स्वास्थ्यमा ध्यान दिनुहोला। व्यापार व्यवसायमा बलभन्दा बुद्धिको प्रयोगले काममा सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सरकारी योजनाहरूको लाभ मिल्नेछ। वित्तीय र सहकारी संस्थाबाट सफलता मिल्नेछ। गुप्त योजनाहरू सार्वजनिक गर्नबाट बच्नुहोस्। शेयर बजारमा लगानीको लागि जानकारको सल्लाह अवश्य लिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ रोजगारको प्राप्तिमा बाधा आउनेछ। मनमा अज्ञात भय रहनेछ। भाग्यको साथ मिल्नेछ। प्रतियोगी परीक्षामा सफलता पाइनेछ। कार्यक्षेत्रमा अप्ठ्यारो कार्यमा हात हाल्नुपर्ने हुन्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अध्ययनमा आइरहेको बाधा समाप्त हुनेछ। कृषिमा पशुधनबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात पार्न सकिएला। व्यापार व्यवसायलाई विस्तार गर्ने योजनाहरूमा ध्यान केन्द्रित गर्नुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। कानुनी मुद्दा मामिलाहरूमा सफलता मिल्नेछ। घरमा मांगलिक कार्यको शुभारम्भले मन आनन्दित रहनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ७ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.