• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८१ साल पुष १९ गते शुक्रबार, आजको राशिफल

  •   शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन परिस्थिति अनुकूल रहनेछ। नयाँ कार्य प्रारम्भ गर्ने समय रहेको छ। कार्यक्षेत्रमा हजुरको क्षमताको मूल्यांकन हुनेछ। व्यापार व्यवसायमा नयाँ अवसरहरूको सिर्जना हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) संगीत वा कलाको क्षेत्रमा आफन्तहरूको साथ मिल्नाले मन प्रसन्न र आनन्दित रहनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट सफलता प्राप्त हुनेछ। आर्थिक स्थिति सन्तोषजनक रहनु साथै प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आकस्मिक धनलाभका योग छन्। व्यापार व्यवसायमा आफन्तको विश्वास गर्नाले नुकसान हुनसक्छ। स्वास्थ्यको लागि पौष्टिक आहारको सेवन गर्नुहोस्। विद्यार्थीहरूको सामाजिक चेतनाको विकास हुनेछ। शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। कार्यक्षेत्रमा लगनशीलताले अप्ठ्यारो काम सम्पादन हुनेछ। सामाजिक कामको जिम्मेवारी बढ्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पैतृक सम्पत्तिलाई लिएर पारिवारिक मनमुटाव सुल्झिनेछ। दाम्पत्य जीवन संघर्षपूर्ण रहनेछ। स्वास्थ्यलाई लिएर चिकित्सकको सल्लाह लिनुहोस्। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा अधिकारीहरूबाट प्रशंसा मिल्नेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा गुरुवर्गहरुको सहयोग मिल्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ६ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) जीवन साथीसँग मनोरञ्जनात्मक समय बित्नेछ। कार्यक्षेत्रमा दिन अनुकूल रहनेछ। मित्रहरूबाट उपहार प्राप्त हुनेछ। घरको सजावटमा धन खर्चका योग छन्। खानपानमा ध्यान दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दीर्घकालीन योजनाहरूको रूपरेखा बन्नेछ। प्रतिष्ठित व्यक्तिहरूको बीचमा आफ्नो प्रभाव छोड्न सफल हुनुहुन्छ। शिक्षाको क्षेत्रमा राम्रो परिणाम प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। धार्मिक यात्राको रूपरेखा बन्नेछ। कार्यक्षेत्रमा प्रतिस्पर्धीहरूबाट जोगीएर काम गर्नुहोस्। व्यापार व्यवसायमा नयाँ काम हात लाग्नेछ। व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्तहरूसँग रमाइलो जमघटको साथै स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। व्यापार व्यवसायमा आँटेको कार्य सम्पादन हुनेछ। राजनीतिक क्षेत्रमा नयाँ नेतृत्व निभाउनु पर्ला। अध्ययनमा प्रगति हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भाग्य उदय हुनाले वैदेशिक यात्राका अवसरहरू आउन सक्ला। सरकारी कार्य सहजै सम्पन्न हुनेछ। व्यापार व्यवसायमा आफन्तहरूको सहयोग नमिल्नाले मन अप्रसन्न रहनेछ। शत्रुहरू सक्रिय रहनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कृषि वा पशु क्रय विक्रयबाट लाभ प्राप्त मिल्नेछ। बौद्धिक क्षमताको विकास हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ । श्रमको उचित मूल्यांकन मिल्नेछ। वैवाहिक जीवन सुखमय रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.