• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८१ साल पुष २१ गते आईतबार, आजको राशिफल

  •   आइतबार, पुष २१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सञ्चित धनमा वृद्धि हुनेछ। शेयर बजारबाट मनग्य लाभ मिल्नेछ। नयाँ कार्यको सुरुवात हुनेछ। माननीयजनहरूको साथ र सहयोग मिल्नेछ। कार्यक्षेत्रमा अरूको देखासिकीमा निर्णय नलिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक दृष्टिले आजको दिन राम्रो रहनेछ। कानुनी मुद्दा मामिलाहरूमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले मनोबल उच्च रहनेछ। जीवनसाथीसँग मनमुटावका योग छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापारमा सफलता हात लाग्नेछ। काम गर्ने जोस जागरमा कमी आउन सक्छ। पठनपाठनमा र बौद्धिक स्तरमा प्रगति होला। ठेक्कापट्टाको कार्यबाट राम्रो लाभ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा पुरानो समस्या आइलाग्नेछ। अनावश्यक धन खर्चले मन अप्रसन्न रहनेछ। व्यापार व्यवसायलाई लिएर बनाइएका योजनाहरू स्थगित गर्नुपर्ला। आध्यात्ममा रुचि बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साझेदारी व्यापारबाट लाभ मिल्नुको साथै आफन्तहरूसँग मनोरञ्जनमा समय बित्नेछ। घरपरिवारमा मांगलिक कार्यमा सहभागी हुन सक्नुहुनेछ। प्रतिष्ठामा वृद्धि हुनेछ । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा परिस्थितिलाई ध्यानमा राखेर निर्णय लिनुहोला। सेवामूलक कामबाट धनलाभ हुनेछ। राजनीतिमा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सकारात्मक सोचले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरुबाट प्रशंसा पाइनेछ। प्रेम सम्बन्ध कसिनेछ। भावनामा आएर निर्णय नलिनुहोला। स्वास्थ्य सामान्य रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभचिन्तकहरुको साथ मिल्नाले रोकिएको काम सम्पादन हुनेछ। व्यापार व्यवसायमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। अरुको लागि धन र बुद्धि खर्च गर्नुपर्छ। स्वास्थ्यको लागि खानपानमा ध्यान पुर्याउनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका काम थालनी गर्न सकिनेछ। बोली र व्यक्तित्वको कारणले सबैको प्यारो बनिएला। नयाँ कामको सुरुवात हुनेछ। सामान्य उपलब्धिलाई गुणात्मक बनाउने प्रयास गर्नुहोस्। भविष्यको लागि नयाँ कार्यको जग बसाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पुरुषार्थले मनमा उत्साह जगाउनेछ साथै मनमा आंशिक भय रहनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्लान् सावधान रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अध्ययनमा धेरै समय दिन नसकेपनि सफलता मिल्नेछ। प्रतिस्पर्धीहरू नयाँ नोकरीमा हार खानेछन्। समाजमा मान सम्मान बढ्नेछ। साहित्यको क्षेत्रमा विशेष लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भविष्यलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। व्यापार व्यवसायमा मिठो बोल्ने प्रयास गर्नुहोस्। सन्तानसँग जोडिएको कुनै शुभ सूचना मिल्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापन भन्दा खेलकुदमा समय बित्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.