• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८१ साल माघ ०७ गते सोमबार, आजको राशिफल

  •   सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा परिस्थित अनुसार आफूलाई ढाल्नुहोस्। व्यर्थको वादविवादबाट टाढा रहनुहोला। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आफ्नो क्रोधलाई आफूमाथि हावी हुन नदिनुहोला। कार्य थाल्नुभन्दा अघि सोचविचार गरेर निर्णय लिनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) न्यायिक मामिलाहरू हजुरको पक्षमा आउनेछ। कार्यक्षेत्रमा हत्तारमा निर्णय नलिनुहोला। महत्वकांक्षी योजनाहरू गोप्य राख्ने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा सन्तानको सहयोग मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा कार्य समयमा सम्पादन नहुनाले मन अशान्त रहनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। कार्यक्षेत्रमा हजुरको कमजोरीको लाभ उठाउन सक्लान्। समयको सदुपयोग गर्नुहोस्। कार्यक्षेत्रमा उच्च पदस्थ अधिकारीहरूबाट सहयोग मिल्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साहित्य वा लेखन कलामा निखार आउनेछ। कार्यक्षेत्रमा कार्य दोहोर्याएर गर्नमा लाभ प्राप्त हुनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने प्रयास गर्नुहोला। भौतिक सुख सुविधामा धन खर्च हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मेहनतले जीवनशैलीमा सुधार आउनेछ। कार्यमा इमानदारी राख्नुहोस् सफलता मिल्नेछ। रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा आफूलाई नयाँ ऊर्जा वा जोशको साथमा प्रस्तुत गर्न सक्नुहुनेछ। आफ्नो व्यक्तित्वले अरूलाई प्रभावित गर्न सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मेहनतको राम्रो परिणाम मिल्नाले आत्मविश्वासमा वृद्धि हुनेछ। आफन्तहरूको साथ रमाइलो जमघटमा स्वादिष्ट भोजनको प्राप्ति हुनेछ। भ्रमणको साथमा मनोरञ्जनात्मक पल बित्नेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ४ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विदेश भ्रमणको अवसरको लागि केही दौडधुप गर्नुपर्ला। समय अनुकूल रहेको छ। अवसरवादीहरुबाट सावधान रहनुहोला। सबैतिरबाट अपेक्षित सहयोग पाइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा नँया जिम्मेवारी वहन गर्नाले मन प्रफुल्लित रहनेछ। मांगलिक कार्यहरूमा सहभागिता हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समाजमा आफूलाई प्रतीष्ठित गराउन सकिनेछ। नयाँ कार्यको थालनीबाट लाभ मिल्नेछ। आज गरेको संघर्षले भविष्यको लागि लाभको मार्ग प्रशस्त गर्नेछ। नियमित काम सम्पादन भयेपनि निर्णायक मोडमा मन दुविधामा रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दिन सामान्य रहेको छ। लामो यात्रा गर्दा आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोला। घरपरिवारबाट टाढा हुने योग छ। सामाजिक दायित्व बढ्नेछ। नयाँ जिम्मेवारी पाउँदा मन खुसी हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आत्मबल बढ्नेछ। कार्यक्षेत्रमा व्यवहारबाट लाभ मिल्नुको साथै नयाँ जिम्मेवारीबाट मनग्य धन लाभ हुनेछ। अध्ययन वा व्यावसायिक प्रयासहरूमा सफलता मिल्नेछ। पारिवारिक सहयोगले आर्थिक पक्ष मजबुत बन्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्यतिर अग्रसर हुने समय रहेको छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विगतका कमजोरीलाई सुधार्ने समय रहेको छ। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.