• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ५. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • ८. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ९. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • १०. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

भरतपुर अस्पतालमा आफ्नो रिपोर्ट आफै प्रिन्ट गरी लिन सकिने

  •   बुधबार, माघ १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर अस्पतालमा बिरामीले आफ्नो रिपोर्ट आफैँ प्रिन्ट गरी लिन सक्ने व्यवस्था गरिएको छ । नमुना परीक्षण गर्न दिएका बिरामीले बिलमा भएको क्युआर कोड मेसिनमा स्क्यान गरी रिपोर्ट हेर्न र प्रिन्ट गर्न सक्नेछन् । क्युआर कोड स्क्यान गरी रिपोर्ट प्रिन्ट गर्न मिल्ने मेसिनको ट्रायल सफल भएको र बिहीबारदेखि बिरामीले प्रयोग गर्न सक्ने अस्पतालले बताएको छ ।

    दुई दिनको ट्रायल सफल भएपछि सेटिङ मिलाएर राखिएको छ । मेसिनबाट एक मिनेटमा तीनवटासम्म रिपोर्ट निकाल्न सकिने भरतपुर अस्पतालका प्राविधिक सिएम बस्यालले बताए । अस्पतालले यो मेसिन करिब सात लाख रूपैयाँमा खरिद गरेको हो । अर्को एउटा मेसिन पनि खरिद गर्ने योजना रहेको उनले बताए । रिपोर्ट प्रिन्ट गर्ने मेसिन प्रयोगमा आएसँगै ल्याब रिपोर्ट लिने ठाउँमा बिरामीको चाप घट्ने विश्वास लिइएको छ । ‘ल्याबमा नमुना सङ्कलन गर्दा बिलसँगै हामीले क्युआर कोड दिन्छौँ । रिपोर्ट तयार हुन लाग्ने समयपछि मेसिनमा गएर क्युआर कोड स्क्यान गरेपछि रिपोर्ट हेर्न मिल्छ, त्यसलाई प्रिन्ट गरेर लिन पनि सकिन्छ’, उनले भने ।

    उक्त मेसिनलाई टिकट काउन्टरअगाडि राखिएको छ । मोबाइल प्रयोगकर्ताले क्युआर कोड मोबाइलमै स्क्यान गरेर पनि रिपोर्ट हेर्न र प्रिन्ट गर्न सक्ने उनले बताए । ‘मोबाइलमा क्युआर कोड स्क्यान गरेपछि रिपोर्ट हेर्न सकिन्छ । त्यसलाई डाउनलोड गरी पिडिएफ फाइलमा सुरक्षित गर्न सकिन्छ । अनि उक्त फाइल आफूलाई आवश्यकताअनुसार प्रिन्ट गर्न सकिन्छ’, उनले भने, ‘एक जनाले एकपटक मात्रै रिपोर्ट हेर्न र प्रिन्ट गर्न सक्नेछन् ।

    कुनै बिरामीको मानौँ पाँचवटा रिपोर्ट आउनुपर्नेमा तीनवटा मात्रै देखियो भने त्यसलाई प्रिन्ट गरेर लिन सकिन्छ । निश्चित समयपछि अर्कोपटकमा बाँकी दुईवटा रिपोर्टमात्रै प्रिन्ट गर्न सकिन्छ ।’

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ५.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.