• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८१ साल माघ १९ गते शनिवार, आजको राशिफल

  •   शनिबार, माघ १९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफुले लिएको निर्णयहरूबाट समस्या निम्त्याउन सक्नुहुनेछ। घरपरिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ। रोकिएको धन लिनमा सफलता पाइनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) उद्योग व्यापारमा नयाँ योजनाहरूलाई क्रियान्वित गर्ने उपयुक्त समय रहेको छ। संदेह भएको मामिलाहरूमा स्वविवेकको प्रयोग गर्नुहोस्। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ७ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) इच्छा अनुरुप फलको प्राप्ति हुनेछ। निजी काममा भागदौड धेरै रहनेछ। धैर्य राख्नुहोस् सफलता मिल्नेछ। आध्यात्मिक क्षेत्रमा झुकाव हुनेछ। जोखिम लिनबाट बच्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आम्दानीका विभिन्न स्रोतहरू बन्नेछन्। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आफ्नो गुप्त जानकारी अरूको समक्ष नखोल्नुहोस्। विद्यार्थीहरूको खेलकुदमा समय व्यतीत हुनेछ। सवारी साधन चलाउँदा कागजातको ध्यान राख्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनुभवी मान्छेहरूको सम्पर्कमा आएर कार्यमा निखारता आउनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। लापरवाहीले गर्दा हानि हुने सम्भावना छ। पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। कार्यक्षेत्रमा पराक्रम द्वारा अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू हार खानेछन्। मिडियाको क्षेत्रमा विशेष सफलता हात लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेम सम्बन्धमा एक अर्कालाई नजानी कुनै निर्णय नलिनुहोला। परिवारिक समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। सन्तानको प्रगतिलाई लिएर चिन्ता रहनेछ । भौतिक सुख सुविधामा धनखर्च हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ भएको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पुराना रोकिएका काम सम्पादन हुनेछन्। मनमा शान्ति र उत्साह रहनेछ। प्रेम सम्बन्ध कसिनेछ। शैक्षिक क्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त होला। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा राम्रो सद्भाव पाइनेछ। कार्यक्षेत्रमा अरुको उपकार गर्नुभन्दा अघि आफ्नो क्षमताको विषयमा सोच्नुहोला। नोकरी वा पेशामा शत्रुहरू परास्त हुनेछन्। स्वास्थ्यमा पेटसम्बन्धी समस्या रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा धैर्य एवं लगनशीलताले उपलब्धि प्राप्त हुनेछ। सहयोगीहरूले सहयोग दिदा नयाँ कार्यतर्फ अग्रसर हुनुहोला। राजनीतिक समारोहमा सम्मिलित हुन सक्नुहुनेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिख्न मिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आर्थिक क्षेत्रमा सकारात्मक स्थिति रहनेछ। नसोचेको स्थानबाट धन प्राप्त हुनेछ। रचनात्मक काममा प्रवृत्त भइएला। स्वादिष्ट भोजनको आनन्द मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक संघ संस्थामा सहभागी हुन पाइएला। जग्गा जमिनको कारोबारमा भाग्यले साथ दिनेछ। ठूलो योजना पूरा गर्नमा केही समय लाग्नेछ। नमागी कसैलाई सल्लाह नदिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.