• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८१ साल फागुन ०२ गते शुक्रबार, आजको राशिफल

  •   शुक्रबार, फागुन ०२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यर्थको कुरामा धन र समय खर्च हुन सक्ला। व्यापार व्यवसायमा लाभ मिल्नेछ। रोकिएका कार्यहरू सफलतापूर्वक सम्पादन हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) उद्योग व्यापारमा लाभ मिल्नेछ। नयाँ योजनाहरु बनाउँदा शुभचिन्तकहरूको सल्लाह लिनुहोला। कार्यक्षेत्रमा अरुको विश्वासमा आफ्नो कार्य नछोड्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा शिक्षकको साथ र सहयोग मिल्नेछ। स्वरुचिको कार्य मिल्नाले मन प्रसन्न रहनेछ। आयस्रोत बढ्नेछ। राजकीय मामिलाहरू सुल्झिनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो निजी कार्यसम्पादन गर्नमा समय लाग्ला। नोकरी वा पेशामा समयमा कार्यसम्पादन गर्नलाई मित्रहरूको सहायता लिनुपर्ला। आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक दायित्व पूरा गर्नमा सफलता पाइनेछ। प्रयत्न गरेका कार्य सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पुरानो कुराहरूलाई भुलेर अगाडि बढ्ने प्रयास गर्नुहोला। नोकरी वा पेशामा आत्मश्वासको साथ आफ्नो कुराहरू अगाडि राख्नुहोस्। खर्चमा नियन्त्रण राख्नुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रको तनावलाई लिएर घरपरिवारको माहोल खराब हुन सक्छ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। साहित्य वा लेखन कलामा निखार आउनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा अनुभवको कमीले लिएका निर्णयहरूमा प्रश्न चिन्ह लाग्न सक्ला। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनुको साथै ज्ञानलाई निखार्ने अवसर रहेको छ। पशुधन वा कृषिबाट लाभ पाइनेछ। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ४ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। यात्रा सुखदायी रहनेछ। परिवारको साथमा रमाइलो समय बित्नेछ। कार्यक्षेत्रमा कार्यलाई दोहोर्याएर गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आकस्मिक धनलाभका योग छन्। स्वास्थ्यमा खानपिनको विशेष ध्यान राख्नुहोला। सवारी साधनमा धन खर्चका योग छन्। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साझेदारी व्यापारमा नयाँ कार्यको रूपरेखा बन्नेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट सोचेजस्तो सहयोग नपाइएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा रोजगारको नयाँ अवसरहरू मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। छरछिमेकीसँगको विवाद सुल्झिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.