• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८१ साल फागुन २० गते मङ्गलबार, आजको राशिफल

  •   मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोधेको कुरामा मात्रै प्रतिक्रिया दिनु उचित रहनेछ साथै तटस्थ रहेर कार्यक्षेत्रमा काम गर्नुहोला। व्यापार व्यवसायमा नयाँ निर्णय लिनदेखि बच्नुहोस्। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ। आजको शुभ रंग रात‍ो हो भने शुभ अंक ५ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) तपाईंको कलात्मकता र व्यवहारिकताको राम्रो संय‍ोजन हुनेछ। आज नयाँ योजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्न सक्षम हुनुहुन्छ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक दृष्टिकोणले आजको दिन राम्रो रहनेछ। यात्रामा सुविधा रहनेछ। सामाजिक जमघटको बीच आफूलाई प्रतिष्ठित गर्न सक्नुहुनेछ। योजनाहरूले साकार रूप लिनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरेलु वा सामाजिक कार्यमा व्यस्त रहनुहुनेछ। आस मरिसकेको कार्य बन्नाले मन प्रसन्न रहनेछ। प्रशासनिक वा राजकीय पक्षबाट सहयोग मिल्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मेहनत गर्दा लक्ष्य प्राप्त हुने सम्भावना देखिन्छ। विद्यार्थी वर्गहरूको पढाइमा प्रगति हुनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यावसायिक कार्यलाई सुचारु रूपले अगाडि बढाउन विशेष भूमिका निभाउनुपर्छ। कार्यक्षेत्रमा अपेक्षित परिणाम नमिल्ला। सवारी साधन चलाउँदा सचेत रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ। कानुनी मामिलाहरूमा पक्ष मजबुत रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विश्वासपात्रबाट धोखा मिल्ला सचेत रहनुहोस्। कार्यक्षेत्रमा आफ्नो कार्य स्वयं गर्ने प्रयास गर्नुहोला। स्वास्थ्य सबल रहनेछ तर खानपानमा विशेष ध्यान दिनुहोस्। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ९ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नोकरी वा पेशामा कार्यसम्पादन गर्नमा अधिकारीवर्गको सहयोग मिल्नेछ साथै सीनियर र जुनियर दुवैको सहयोग मिल्ला। अध्ययन अध्यापनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। नयाँ कार्य प्रारम्भ हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्तहरूसँग समझदारी बढ्नेछ। कार्यक्षेत्रमा पुराना गरिएका कामहरूबाट लाभ आर्जन गर्न सकिनेछ। लगनशीलताले गरेको कार्यहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कार्यक्षेत्रमा एकपछि अर्को अवसर प्राप्त हुनाले मन आनन्दित रहनेछ। कृषि वा पशुपालनबाट पनि राम्रो आय आर्जन गर्न सकिनेछ। घरपरिवारमा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मित्रहरूले वाचा पुरा नगर्दा आफूले खर्च वहन गर्नुपर्ला। न्यायिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक रोजगारको राम्रो अवसर हात लाग्ला। धर्मकर्ममा रूचि उत्पन्न हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.