• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चैत ८ गतेबाट देशभर एक साथ प्रदर्शनको तयारीमा चलचित्र ‘द्रौपदी’

  •   शनिबार, चैत ०२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चैत ८ गतेबाट देशभर एक साथ प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘द्रौपदी’ को टिमले प्रचार प्रसारलाई तीव्रता दिएको छ । सोही क्रममा चलचित्र युनिट शनिबार चितवन आएको छ । चलचित्रको प्रचार प्रसार अन्तर्गत चितवनका पत्रकारसँग भेटघाटका लागि टोली चितवन आएको हो । नारायणगढस्थित होटल ह्याप्पी होममा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कथाकार, निर्माता तथा निर्देशक ॠषिराज आचार्यले ‘द्रौपदी’ ले महिला शशक्तिकरणको कथा बोकेको बताए । उनले चलचित्रमा नेपालको मौलिकता झल्किने बताए ।

    उनले यसलाई चलचित्र मात्र नभई एउटा दस्तावेजको रुपमा पनि लिन सकिने बताए । चलचित्रले बोल्ने कथाले सबैको मन जित्ने उनको विश्वास थियो । निर्माता तथा कलकार प्रकाश ज्ञवालीले चलचित्रको कथाले आफूलाई आकर्षित गरेको बताए । यही कारण फरक पेशाबाट चलचित्रमा हात हालेको उनको भनाइ थियो ।

    गायक तथा कलाकार रवि ओडले यस चलचित्रले ठूलो पर्दामा आफ्नो भविष्य निर्धारण गर्ने बताए । उनले आफूले पाएको भूमिकालाई न्याय दिन सक्दो मेहेनत गरेको बताए । उनले दर्शकबाट माया र साथको अपेक्षा रहेको बताए ।  अभिनेत्री आश्विनी शाहीले ‘द्रौपदी’ को वजनदार पात्रको भूमिका निभाउन पाएको भन्दै खुशी व्यक्ति गरिन् । उनले कथा र बिषय बस्तु नै चलचित्रको हिरो भएको बताईन् । चलचित्रले वास्तविक नेपाललाई चिनाउने उनको भनाइ थियो । उनले यो हेर्नै पर्ने नेपाली चलचित्र रहेको पनि बताईन् ।

    अर्की अभिनेत्री सुजता तिमल्सिनाले चलचित्र राम्रो बनेको बताईन् । चलचित्रमा अधिकांश नयाँ अनुहार भए पनि दर्शकले सबैको कामलाई मन पराउने विश्वास व्यक्त गरिन् । डोल्पामा छाँयाकन गरिएको चलचित्रको ट्रेलर र गीतमा दर्शकले राम्रो प्रतिकृया दिईरहेको छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.