• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवन सामुदायिक सहकारीका शेयर सदस्यलाई पुष्पाञ्जली हस्पिटलले २५ प्रतिशत छुट दिने

  •   बिहिबार, चैत १४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन सामुदायिक बचत तथा ऋण सहकारी र .र पुष्पाञ्जली हस्पिटलबीच सम्झौता भएको छ । सहकारीका शेयर सदस्य तथा परिवारका सदस्यहरुलाई उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले छुट दिने सम्झौता भएको हो । पुष्पाञ्जली हस्पिटल प्रा.लि भरतपुर –१० को तर्फबाट प्रबन्ध निर्देशक सुजनराज अधिकारी र चितवन सामुदायिक बचत तथा ऋण सहकारी लि.का अध्यक्ष दिपक राज खनालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा सहकारीका सदस्य तथा परिवारको स्वास्थ्य परीक्षणमा २५% छूट गरिएको उल्लेख छ ।

    सहकारीका शेयर सदस्य तथा परिवारले प्रयोगशाला परीक्षण, बेड सेवा, इसिजी, भिडियो एक्सरे, सिटी स्क्यान लगायतका सेवाहरुमा पनि उक्त छूट सुविधा पाउने भएका हुन् । यस्तै औषधिमा ७ प्रतिशत छूट सुविधा हुने छ । सो क्रममा अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले जनताको स्वास्थ्यप्रति आफु सधै अस्पताल र आफू गम्भिर रहेको बताए । उनले जनताको स्वास्थ्य परिक्षण कार्यक्रम गाँउ घरमा नै तथा प्याकेजमा अस्पतालमै गरिने बताए । आर्थिक अभावमा पनि सहकारीका सदस्यहरुको उपचारमा अस्पतालले गुणस्तरीय सेवा दिन कुनै कसुर नरहने उनको भनाई छ ।

    शहर देखि चितवनका पहाडी क्षेत्रका सदस्यहरूसंग प्रत्यक्ष जोडिएर काम गर्न पाउँदा खुसी लागेको उनले बताए । सहकारीका अध्यक्ष दिपक राज खनालले सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । भरतपुर,कालिका,रत्ननगर पालिकाको दुरर्गमसम्म शेयर सदस्यहरु रहेको अवस्थामा सम्झौताले ठूलो राहत र ऊर्जा मिलेको अध्यक्ष खनालले बताए । रक्तदान, शिबिर,सचेतना,जनतासंग अस्पताल कार्यक्रम लिएर टोल–टोलमा पुगेर सेवा दिदै आएको अस्पतालका सामाजिक सेवा प्रमुख केदार सुबेदीको भनाई थियो । आकस्मिक तथा विशिष्ट सेवाको लागि आपसी समझदारीमा अगाडी बढिने पनि सम्झौता पत्रमा उल्लेख छ ।

    गत वैशाख १ गतेदेखि नया ठाउबाट सञ्चालनमा आएको अस्पतालमा सिटी स्क्यान सेवासहित अत्याधुनिक सेवा छन् । एक सय बेड रहेको सो अस्पतालमा विभिन्न विधाका ४० जना विशेषज्ञ चिकित्सकले सेवा दिंदै आएका छन् । अस्पतालले जनतासंग अस्पताल अन्तर्गत स्वास्थ्य शिक्षा निःशुल्क सिवीर तथा छूट सेवा दिंदै आएको छ । सम्झौता कार्यक्रममा साकोसकी सचिब पार्वती खड्का,सहसचीब मैयादेवी काफ्ले, संचालक द्वय दीपेन्द्र पौडेल, श्रीप्रसाद ढुंगाना, ब्यबस्थापक दुर्गा देवी दुरा लगायतको सहभागिता थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.