• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८१ साल चैत २४ गते आइतबार, आजको राशिफल

  •   आइतबार, चैत २४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चिताएको काममा सोचेजस्तो सफलता नमिल्ला। व्यापार व्यवसायमा आफन्तहरूको साथ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा हतारमा कुनै निर्णय नलिनुहोला। धैर्य वा पराक्रममा वृद्धि हुनेछ। व्यापार र अध्ययनमा धेरै समय व्यतीत गर्न नसकिएला। प्रियजनहरूको भावना बुझ्ने चेष्टा गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा कडा परिश्रम गर्दा लाभ मिल्नेछ। बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस्। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) छोटो समयमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। रोकिएका काम बन्नेछन्। प्रतिस्पर्धी र शत्रु हार खानेछन्। पारिवारिक जमघटको बिच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सक्नुहुनेछ। व्यापार व्यवसायबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। वैदेशिक रोजगार सफल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आयआर्जनले नयाँ कामको योग बन्नेछ। व्यापार व्यवसायमा शुभचिन्तकहरूको साथ मिल्नेछ। मित्रहरूसँग मनोरंजनात्मक समय व्यतीत हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कठिन कार्य सम्पादन गर्ने समय रहेको छ। सोचेका कार्यहरू सफल हुनेछन्। पिताको साथ र सहयोग मिल्नेछ। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक व्यक्तिहरूबाट सहयोग मिल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। शत्रुहरू पन्सिनेछन्। अध्ययनमा सफलता मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्वास्थ्य सम्बन्धी चिन्ताले सताउनेछ। बोलिको विपरीत अर्थ लाग्न सक्छ। आकस्मिक धन लाभका योग छन्। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्य क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ। मान्यजनको भेटघाटले नयाँ कार्यमा उत्साह जाग्नेछ। लाभ हुने कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। पारिवारिक व्यापारमा लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मानसिक वा आर्थिक उल्झनहरू सुल्झिनेछन्। कार्यक्षेत्रमा सोचे अनुरूप कार्य मिल्नाले उत्साह जाग्नेछ। दाजुभाईमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग गाढा निलो हो भने शुभ अंक ३ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापार व्यवसायमा लगनशीलताले विभिन्न अवसरहरु दिलाउनेछ। कार्यक्षेत्रमा मेहनतको मूल्यांकन हुनेछ। पहिला गरिएका कामबाट धेरै लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अक ६ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.