• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

खरानीबाट उठ्ने ‘जडिबुटी’को जमर्को

  •   आइतबार, चैत २४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र अबको एक महिनाभित्र पुनः सञ्चालनमा आउने भएको छ।

    आजको गोरखापत्र दैनिकमा समाचार छ, प्रशोधन केन्द्रका महाप्रबन्धक स‌गीता यादवले उद्योगलाई पुनः सञ्चालनको तयारी भइरहेको बताउँदै एक महिनाभित्र उत्पादन शुरु हुने जानकारी दिइन्। पहिलेकै परिणाममा गर्न नसकिए पनि उत्पादन शुरु गर्ने बताइन्।

    ‘राजावादी भनिएका’ प्रदर्शनकारीले चैत १५ गते आगजनी गर्दा सो केन्द्र क्षतिग्रस्त भएको थियो। अपराह्न ४ बजे गरिएको आगजनीपछि केन्द्रको उत्पादन पूर्णमा रूपमा बन्द छ । उत्पादन बन्द रहे पनि दैनिक प्रशासन शुरु भइसकेको छ।

    ‘सवारीसाधन र भवन मात्र नभई उत्पादनसँग सम्बन्धित धेरै उपकरणसमेत आगोले खरानी भए। कतिपय नयाँ उपकरण खरिद गरी जडान गर्नुपर्ने हुन्छ। त्यही भएर केही समय लाग्न सक्छ’, उनले भनिन्, ‘तत्कालीन र दीर्घकालीन योजना बनाएर यस केन्द्रलाई पहिलेकै अवस्थामा फर्काउनु छ। यसका लागि सरकारको सहयोग आवश्यक छ।’ यो प्रशोधन केन्द्र वन तथा वातावरण मन्त्रालयमातहत सञ्चालन हुँदै आएको छ।

    वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले प्रशोधन केन्द्र छिटोभन्दा छिटो सञ्चालनका लागि मन्त्रालयले गृहकार्य गरिरहेको दाबी गरे। ‘मन्त्रालयले प्राविधिक र विज्ञसँग छलफल गरिरहेको छ । अस्थायी रूपमा सञ्चालन गर्न करिब १० करोड रुपियाँ आवश्यक देखिएको छ’, उनले भने, ‘यसबारे मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भइसकेको छ। चाँडै रकम उपलब्ध हुन्छ।’ प्रशोधन केन्द्र सञ्चालनबारे मन्त्रीपरिषद्ले चाँडै नै निर्णय गर्ने विश्वास उहाँले व्यक्त गरे।

     

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.