• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज : रु १५०० मै ल्याबसहित स्वास्थ्य परीक्षण

  •   बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  ।  गुणस्तरीय स्वास्थ्य सेवाको लागि परिचित भरतपुर १० स्थित पुष्पाञ्जली अस्पतालले विरामी तथा सेवाग्राहीलाई लक्षित गर्दै आरोग्य प्याकेज घोषणा गरेको छ । अस्पताल १७ बर्ष पुगेको अवसर पारेर एक कार्यक्रमका बीच प्याकेज ए, प्याकेज बी, प्याकेज सी सुविधाको घोषणा गरेको हो । जसअनुसार प्याकेज ए अन्तर्गत र्याण्डम ब्लड सुगर, क्रिटिनाइन , लिपीड प्रोफाइल, इसिजी , युरिन रुटिन र चिकित्सक परामर्श हुनेछ ।

    प्याकेज बी अन्तर्गत युएसजी एबीडी, एण्ड पेल्भिस, टीएसएच, सिबीसी समेतका परीक्षण हुनेछ र प्याकेज सी अन्तर्गत एसजीपीटी, एसजीओटी, एचबीएवनसी, पीएफटी र छातीको एक्सरे सुविधा रहेको अस्पतालका प्रबन्ध निर्देशक सुजन अधिकारीले जानकारी दिनुभयो । प्याकेज ए का लागि रु १ हजार पांँचसय, प्याकेज बी का लागि ३००० रुपैंया र प्याकेज सी का लागि ६००० रुपैंया कायम गरिएको छ । गत बर्षदेखि नयांँ भवनमा सरेको पुष्पाञ्जली अस्पतालले अत्यधुनिक अपरेसन थेटर, आइसीयु , ल्याब सुविधा , न्युरो सर्जन सुविधा सहित डेड बडी फ्रिजरको समेत सुविधा दिन सक्षम रहेको प्रबन्ध निर्देशक अधिकारीले बताउनु भयो ।

    यो प्याकेज सुविधा लिन छुट सम्झौता भएका संस्थाका सदस्यहरु र आम नागरिकको हकमा आफ्नो जन्मदिन खुल्ने कागजपत्र हुनुपर्नेछ । अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले नयांँ बर्ष संँगै अस्पताल १७ बर्ष पुगेको अवसरमा सय बेड सहित सबै भौतिक संरचना सहित प्रविधियुक्त भएको जानकारी दिनुभयो । चितवनमै दक्ष न्युरोलोजिष्ट सहित अस्पतालले न्यूरो सर्जन सेवा शुरु गरिएको डा. अधिकारीले बताउनु भयो ।

    दक्ष चिकित्सक, अत्यधुनिक प्रविधि तथा सम्पुर्ण सेवा सहित पुष्पाञ्जली अस्पताल चितवनको नमुना अस्पताल भएको डा. अधिकारीको भनाई छ । जनतासंँग अस्पताल कार्यक्रम अन्तर्गत हालसम्म ४०० सय भन्दा बढी ठाउंँमा स्वास्थ्य शिविरको आयोजना गरिसकिएको अस्पतालले जनाएको छ । अस्पतालका सामाजिक एकाई प्रमुख केदार सुबेदीले अस्पतालले एकबर्षम गरेका शिविर तथा अन्य संस्थासंँग गरिएका सम्झौताका बारेमा जानकारी दिनु भएको थियो । अस्पतालका नवनियुक्त न्युरो सर्जन डा. कुमार पौडलले न्युरो सम्बन्धि उपचारका लागि काठमाडौं जाने बाध्यता हटाउने बताउनु भयो ।

    पुष्पाञ्जली अस्पताल जस्तो राम्रो टीमसंँग काम गर्न पाउंँदा खुशी लागेको बताउंँदै उहांँले गुणस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा अस्पतालका सल्लाहाकार संयोजक एवं शिक्षा विद चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार सदस्य लक्ष्मण अर्यालले अस्पतालको टीमले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रम अस्पतालका अध्यक्ष चेतनाथ वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.