• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८२ साल वैशाख ३० गते मङ्गलबार, आजको राशिफल

  •   मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक संगठन वा सभामा अनुकूलता विचार गरेर आफ्नो मत राख्नुहोला। स्वास्थ्यलाई राम्रो बनाउनको लागि शरीरलाई पर्याप्त आराम दिनुहोस्। आयस्रोत सामान्य रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। पारिवारिक सदस्यहरूको साथ र सहयोग मिल्नेछ। लामो समयदेखि रोकिएका कार्य बन्नेछन्। जीवनसाथीसँग सुमधुर समय व्यतीत हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अक ३ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा सरूआको योग छ। उत्साह र जोस जागरमा वृद्धि हुनेछ। शुभकार्यको चर्चा हुनेछ। रमणीय सुखद यात्राको योग छ। स्वास्थ्यमा ध्यान राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन चञ्चल रहनेछ। व्यापार व्यवसाय वा कार्यक्षेत्रमा आवश्यक कुरामा आफूलाई अगाडि सार्नुहोस्। सन्तानको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरपरिवारमा कुनै ठूलो जिम्मेवारी बहन गर्नुपर्ला। स्त्री वर्गहरूको लागि दिनअ नुकूल रहनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। जग्गा जमिनको किनबेचमा कागजात राम्रोसँगले जाँच गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महत्वपूर्ण मान्छेहरूसँग सम्पर्क बढ्नेछ। व्यापार व्यवसायमा नयाँ अवसरहरू मिल्नेछन्। विद्यार्थीहरूको पढाइमा मन लाग्नेछ। धेर्य र पराक्रमले आँटेको कार्य सम्पादन गर्न सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा बुद्धि र बल को उपयोगले कार्य पूरा गर्न सक्नुहुनेछ। गोपनानीयताको ध्यान राख्नुहोस्। कार्यक्षेत्रमा न्यूनतम उपलब्धिले चित्त बुझाउन नसकिएला। प्रशासनिक वा राज्य पक्षको कार्यमा बाधा आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आर्थिक दृष्टिले दिन लाभदायी रहनेछ। व्यापार व्यवसायमा नँया अवसरको उपयोग गरि दिगो फाइदा कमाउन सक्नुहुनेछ। भावुकतामा निर्णय नलिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा अप्ठ्यारा परिस्थितिहरूसँग सम्झौता गर्नुपर्ला। जीवनसाथीसँग मनोरञ्जनात्मक समय बित्नेछ। व्यवहार कुशलताले अरुबाट प्रशंसा पाइएला। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक सद्भावना बढ्नेछ। जीवनसाथीसंग सलाह लिएर गरिएको कार्यमा सफलता मिल्नेछ। विद्यार्थीहरूको रचनात्मक कार्यमा मन जानेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कानुनी समस्यामा पक्ष सबल रहनेछ। कार्यक्षेत्रमा अधिकारीहरूबाट प्रशंसा पाइएला। धर्मकर्ममा रुचि बढ्नेछ साथै धार्मिक यात्राका योग छन्। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.