चितवन । ‘लकडाउन’को बाहृ दिन नियम उल्लंघन गर्ने ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालालले बिहानदेखि सांँझ साढे ७:४५ बजेसम्म विभिन्न सवारी साधन र पैदल यात्रीलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
नियन्त्रणमा पर्नेमा १ वटा कार, १० वटा मोटरसाइकल र पैदल यात्री रहेका छन् । उनीहरूलाई होल्डमा राखेर अबदेखि उल्लघन नगर्ने सर्तमा साँझ सवा ८ बजे छोडिएको कोइरालालाले बताउनु भयो।
लकडाउनको बाहृ दिन :३८ जना प्रहरीको नियन्त्रणमा
लकडाउनको बाहृ दिन :३८ जना प्रहरीको नियन्त्रणमा
- अ
- अ
- अ








