• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८२ साल वैशाख ३१ गते बुधबार, आजको राशिफल

  •   बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरीरमा शारीरिक थकानको कमी महसुस हुनेछ। कार्यक्षेत्रमा विवादास्पद् जिम्मेवारी बहन गर्नु पर्ला। स्वास्थ्यको लागि आहारविहारमा सजग रहनुहोस्। विदेशतिर ताक्नेहरूलाई सुभ माचार मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी व्यापारबाट लाभ प्राप्त हुनेछ। कार्यक्षेत्रमा कार्य दोहोर्याउँदा राम्रो परिणाम प्राप्त हुनेछ। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउनको लागि कुरा अगाडि बढाउन सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। ऋण दिनदेखि बच्नुहोस्। घरपरिवारबाट सहयोग मिल्नेछ। कार्यक्षेत्रमा आलस्य नगर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शत्रुहरू परास्त हुनेछन्। हिम्मतले काम लिँदा व्यापार व्यवसायमा राम्रो लाभआर्जन गर्न सक्नुहुनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आवेगमा आफूलाई संयमित राख्ने प्रयास गर्नुहोस्। शत्रु र प्रतिस्पर्धीसँग सम्झौता गर्नुपर्ला। चिताएको कार्य सम्पादन हुनेछ। भौतिक संसाधन जुटाउन सक्नुहुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) गुरुजनहरूको सुझाव लाभदायी रहनेछ। रोकिएका कार्यहरू बन्नेछन्। प्रतिष्ठित कार्य गर्ने मौका मिल्नेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) टाडिएका इष्टमित्रहरू नजिक हुनेछन्। माननीयजनहरूको सुझाव वेवस्था नगर्नुहोस्। संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाजुभाईमा आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। कार्यक्षेत्रको उपलब्धिले समाजमा प्रतिष्ठा बढाउन सक्नुहुनेछ। आत्तिएर निर्णय नलिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। धर्म वा आध्यात्मतिर झुकाव बढ्नेछ। नयाँ योजनाहरू प्रारम्भ गर्नको लागि उचित समयको प्रतीक्षा गर्नुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैवाहिक जीवनमा जीवनसाथीको कुरालाइ महत्व दिनुहोस्। नोकरी वा पेशामा सानोतिनो बाधाहरू आउनेछन्। युवा वर्गहरूलाई करियर बनाउन राम्रो अवसर प्राप्त हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार र उद्योगमा मनग्य लाभ प्राप्त हुनेछ। बुद्धिको उपयोगले महत्त्वकांक्षी कार्यहरू बन्नेछन्। सहयोगिहरूले राम्रो सहयोग दिनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो कार्य गर्ने शैलीमा बदलाव ल्याउनुहोस् सफलता मिल्नेछ। आफ्ना समस्याहरू अरूको समक्ष नखोल्नुहोस्। गृहणीहरूको धर्मकर्ममा धन खर्चका योग छन्। आर्थिक उन्नति हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.