• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८२ साल जेठ २ गते शुक्रबार, आजको राशिफल

  •   शुक्रबार, जेठ ०२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हजुरको उदार स्वभावले अरुलाई खुसी दिनेछ। कुनै ठूलो योजनामा ध्यान आकर्षित हुनेछ। दिन सकारात्मक भएको कारण लाभ उठाउने प्रयास गर्नुहोस। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक कारोबारमा नयाँ कार्य प्रारम्भ गर्नु भन्दा पुरानो कार्यलाई बढी महत्व दिनुहोस्। रोजगारका नयाँ अवसर मिल्नेछन्। धार्मिक मठ मन्दिरमा यात्राका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा कार्यप्रति समर्पण भाव कार्यमा सफलता दिलाउनेछ। आफ्नो प्रतिभाले उच्च अधिकारीहरूलाई प्रशन्न पार्न सक्नुहुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ साथै जीवन साथीको साथ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ उद्योग व्यापारमा आफ्नो भागीदारी जनाउन सक्नुहुनेछ। आफन्तहरूको साथ मिल्नाले कार्यमा जोस जागर बढ्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। खानपिनमा सजकता अपनाउनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नवविवाहितहरूको जीवनसाथीसँग यादगार समय बित्नेछ। छरछिमेकीसँग मनमुटाव सुल्झिनेछ। नोकरी वा पेशामा निर्णय लिने क्षमतामा वृद्धि हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जग्गा जमिन आदिमा लगानीको लागि सही अवसर रहेको छ। जीवन साथीसँग मनमुटाव भुलाएर अगाडि बढ्नुहोस्। विद्यार्थीहरूलाई कँरियरमा नयाँ सहकर्मीहरूले बाधा उत्पन्न गर्नेछन्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेमीहरू एकआपसमा पारिवारिक भावनालाई बुझ्ने प्रयास गर्नुहोला। कानुनी मामलामा ढिलो नगरी वकिलसँग सल्लाह अवश्य लिनुहोस्। व्यापार व्यवसायमा लाभ रहनेछ। आँटेका कार्य सम्पादन हुनेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा नयाँ कार्यको थालनी हुनेछ। संगीत वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। समाजमा मानसम्मान बढ्नेछ। पारिवारिक जरुरत पूर्तिको लागि धन खर्चका योग छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आशावादी भएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आफ्नो बोलीले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। आर्थिक पक्ष सबल हुनेछ। प्रभावशाली व्यक्तिसंग भेटघाटले मन प्रसन्न रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मानसिक शान्तिको लागि योग र ध्यानको सहारा लिनुहोस्। कार्यक्षेत्रमा शत्रुहरू सक्रिय रहनेछन् सावधान रहनुहोस्। सवारी साधनमा धन खर्चका योग छन्। धार्मिक वा सांस्कृतिक समारोहमा सम्मलित भइएला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक जीवनमा खुसीको समय रहेको छ। इष्टमित्रहरूसँग मनोरञ्जनात्मक समय बित्नेछ। धनार्जनका नयाँ अवसरहरू फेला पर्नेछन्। कार्य प्रारम्भ गर्नुभन्दा अघि दाइको आशीर्वाद लिएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्वकांक्षी योजनाहरू सफल हुनेछन्। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। कीर्तिमान कार्य गर्ने समय रहेको छ। सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ला। आजको शुभ रंग पहलो हो भने शुभ अंक २ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.