• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

निकुञ्जको मुलखोलामा पंक्षी खोज्दै चराप्रेमी

  •   आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सौराहामा रहेको बर्ड एजुकेसन सोसाईटीले आफ्नो शनिबारको नियमित पंक्षी अवलोकन तथा सिकाई कार्यक्रम अन्तर्गत शनिबारको दिन चितवन राष्ट्रिय निकुञ्जको कोर एरियामा रहेको मुल खोला क्षेत्रमा एक दिने पंक्षी अवलोकन तथा तथ्यांक संकलन कार्य गरेको छ ।

    सो कार्यक्रम चितवन राष्ट्रिय निकुञ्जको ईजाजत र निकुञ्जमा कार्यरत नेचर गाईडहरुको छाता संस्था नेचर गाईड एसोशियसन संगको सहकार्यमा आायोजना गरीएको हो ।
    शनिबार बिहानै देखि सुरुभएको अवलोकन कार्यक्रममा बर्ड एजुकेसन सोसाईटी, नेचर गाईड एसोशियसनका सदस्य तथा चरा अवलोकनकर्ता सहित २३ जनाको सहभागितामा करिब १४ कि.मी. दुरीमा पंक्षी तथा अन्य जैविक विविधताको अवलोकन गर्दै ८५ भन्दा बढी प्रजातिका पंक्षी, ७ प्रजातिका स्तनधारी, ४१ प्रजातिका पुतली तथा करीब एक सय प्रजातिका वनस्पतिको रेकर्ड गरिएको बर्ड एजुकेसन सोसाईटीका सचिव प्रकाश चापागाईंले जानकारी दिनुभयो ।

    चितवनमा रहेका दुर्लभ पंक्षीहरु अन्तर्गतका Gray-crwoned Prinia, Ruddy Kingfisher, Red-headed Trogon Sultan Tit लगाएतका चराहरु भेटीएको र विगतका तुलनामा संख्यात्मक रुपमा भने कम देखीएको कार्यक्रमका सहभागी तथा नेचर गाईड एसोशियसनका अध्यक्ष अनिल गुरुङले बताउनुभयो ।त्यसैगरी उक्त क्षेत्रसम्म चराहेर्नका लागि चितवन आउने पर्यटकलाई सहज पंहुच बनाउनका लागि निकुञ्जको भिमपुर क्षेत्रबाट मुलखोलाको मध्यभागसम्म पुग्ने जिप सफारीको ट्रेल र पदमार्ग निर्माणमा निकुञ्ज लगायतका सरोकारवालाले ठोस कदम चाल्नुपर्ने वर्ड एजुकेसन सोसाईटीका पुर्व अध्यक्ष समेत रहेका चराविद बासु विंडारीले बताउनुभयो ।

    शनिवार सम्पन्न भएको कार्यक्रममा चरा सम्बन्धि सहजकर्ताका रुपमा नेपालकै पंक्षीबिद बद्रि चौधरी रहनु भएको थियो भने पुतली र वनस्पति सम्बन्धि टेक बहादुर गुरुङ र कपिल प्रसाद पोखरेलले सहभागिलाई सहजिकरण गर्नुभएको थियो ।
    अर्को हप्ताको शनिबार पुनः नयाँ गन्तव्यमा पंक्षी अवलोकन कार्यक्रम आयोजना गरिने र सोको जानकारी सोसाईटीले चांडै सुचना मार्फत सार्वजनिक गरिने सचिव चापागाईंले जानकारी दिनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.