• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८२ साल जेठ २८ गते बुधबार, आजको राशिफल

  •   बुधबार, जेठ २८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी वा पेशामा विगतका लिएका निर्णयले चिन्ता बढ्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। युवा वर्गहरू महत्त्वकांक्षालाई बुझ्ने पूरा गर्नको लागि कडा मेहनत गर्नुपर्ने हुन्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घर परिवारसँग भ्रमणका योजनाहरू बन्नेछन्। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा परिस्थिति अनुसार आफूलाई ढाल्ने प्रयास गर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा आफ्नो कुरालाई प्रभावशाली ढंगले राख्न सक्नुहुनेछ। आश्वासन बढाउनेहरूले झुक्याउन सक्छन्। प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। श्रमको अनुरूप मूल्यांकन लिन गाह्रो रहला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभकारी योजनाहरू हात लाग्नेछन्। आफ्नो इक्षा पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ। प्रेम सम्बन्धमा व्यर्थको वादविवाद बढ्नेछ। शिक्षामा प्रगति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरपरिवारको सोचेजस्तो सहयोग नमिल्ला। सरकारी नोकरीहरूको लागि आजको दिन प्रभावशाली रहनेछ। व्यक्तिगत वा संवेदनशील मामलाहरूमा बोल्दा होस् पुर्याउनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजको दिन ऊर्जाले परिपूर्ण रहनुहुनेछ। नयाँ सोचले विचारको श्रंखला उत्पन्न हुनेछ। समाजमा मान प्रतिष्ठा बढ्नेछ। धैर्य र पराक्रमले आँटेको कार्यसम्पादन हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवारको सहयोगले बिगरिएको कार्य बन्नेछ। खानपानमा विशेष ध्यान दिनुहोस्। कार्यक्षेत्रमा योग्यताको मूल्यांकन हुनेछ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभचिन्तकहरूको सलाहलाई बेवस्था नगर्नुहोला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। शेयर बजारबाट लाभ मिल्नेछ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सम्बन्धमा चलिरहेको वादविवाद सुल्झीनेछ। शत्रुहरू परास्त हुनेछन्। कार्यक्षेत्रमा भावुकतामा आएर निर्णयहरू नलिनुहोला। अरुको लागि श्रम र बुद्धि खर्च गर्नुपर्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा प्रगति हुनेछ। शुभचिन्तकहरूको साथ र सहयोगमिल्नेछ। कार्यक्षेत्रमा सानोतिनो बाधाले मन अप्रसन्न रहनेछ। हतारमा लिएका निर्णयहरू परिवर्तन गर्नु पर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा लाभका अवसरहरू प्राप्त हुनेछन्। साझेदारी व्यापारमा लाभ मिल्नेछ। पुराना विचारहरू छोडेर नयाँ विचारहरूलाई समय दिनुहोस्। माननीय जनहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ। व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.