• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

कालिका नगरपालिकामा पशुपालक किसानलाई अनुदानमा आधुनिक उपकरण वितरण

  •   बुधबार, असार ०४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।– चितवनको कालिका नगरपालिका अन्तर्गत पशुपालक किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण वितरण गरिएको छ। नगरपालिकाको पशु सेवा शाखाको पहलमा उत्पादन बढाउन र लागत घटाउनका लागि उपकरण वितरण गरिएको हो।

    पशुपालन व्यवसायलाई प्रविधिमैत्री बनाउन नगरपालिकाले किसानलाई ८० प्रतिशत अनुदानमा घाँस काट्ने मेसिन (च्याफकटर), पशुपक्षीको दाना बनाउने मेसिन, ठेलागाडा वितरण गरेको छ भने ७० प्रतिशत अनुदानमा काउम्याट समेत वितरण गरिएको छ। कालिका नगरपालिकाका पशु सेवा शाखा प्रमुख तथा पशु चिकित्सक डा. राजु प्रसाद न्यौपानेका अनुसार, आर्थिक वर्ष २०८१/८२ को १० लाख ८० हजार रुपैयाँको बजेटबाट ८ जना किसानलाई च्याफकटर, ८ जनालाई दाना मेसिन, १६ जनालाई ठेलागाडा र ४४ जनालाई २/२ वटा काउम्याट वितरण गरिएको हो। उपकरण वितरण कार्यक्रम नगर प्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तामाङले संयुक्त रूपमा उद्घाटन तथा हस्तान्तरण गरेका थिए।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख रेग्मीले, “हामी किसानलाई सतप्रतिशत अनुदानमा उपकरण दिन चाहन्थ्यौं तर त्यसरी दिँदा सामग्रीको संरक्षण हुँदैन। किसानले आफैं २० प्रतिशत रकम तिर्दा उनीहरूमा जिम्मेवारी बोध हुने विश्वास लिएका छौं,” भन्दै उपकरणको दिगोपनाका लागि सहभागितामूलक अनुदान प्रणाली अपनाइएको बताए।

    आर्थिक विकास समिति संयोजक दीपक सिंह परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख तामाङ, वडा नं. २ का अध्यक्ष लक्ष्मण पौडेल, वडा नं. ६ का अध्यक्ष टिकाराम रेग्मी, वडा नं. ७ का अध्यक्ष कमलराज मुक्तान, पशु विकास अधिकृत ईश्वरप्रसाद पौडेलसहित पशु शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.