• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८२ साल असार ०८ गते आईतबार, आजको राशिफल

  •   आइतबार, असार ०८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजमा मान प्रतिष्ठा बढ्नेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। काम विशेषले यात्रा गर्नुपर्ला। कुनै पनि कुरामा नहत्तारिनु होला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सबै कुरा आफ्नो अनुरूप नहोला। मनमा हल्का दुविधा आउन सक्ला। कार्यक्षेत्रमा धैर्यताले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा सहयोगीहरूको समर्थन प्राप्त हुनेछ। आत्मबल उच्च रहनुका साथै कार्यप्रति जिम्मेवारीको बोध बढ्नेछ। शेयर बाजारबाट लाभ मिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारसँग समय बिताउने मौका मिल्नेछ। लगनशीलताले सकारात्मक परिणाम मिल्नेछ। नौकरी वा पेशामा प्रतिभालाई प्रदर्शित गर्ने मौका मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्थिक पक्ष सबल रहनुका साथै रोकिएका काममा गति मिल्नेछ। कार्यक्षेत्रलाई लिएर यात्रा वा स्थान परिवर्तनको सम्भावना छ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजको दिन सम्भावना वा चुनौती दुबै लिएर आउनेछ। आलोचकहरूबाट संयमित रहनुपर्छ। अनावश्यक धन खर्च गर्न जोगिनुहोस्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेम सम्बन्ध प्रगाढ हुनेछ। इष्टमित्रहरूको सहयोगले आत्मबल बढ्नेछ। व्यापार व्यवसायमा नयाँ सम्पर्क र सल्लाह लाभदायी रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पुरानो कुरालाई लिएर मन डुल्न सक्छ। कार्यक्षेत्रमा ध्यान केन्द्रित गर्न गाह्रो रहनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आध्यात्मतर्फ नयाँ विचारको सृजना हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आत्मचिन्तन वा योजनाबद्ध कार्यको लागि समय उपयुक्त रहेको छ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। भाग्यको साथ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विचारमा स्थिरता राखेर अगाडि बढ्नु लाभदायी रहनेछ। प्रतिष्ठित व्यक्तिसँग सम्पर्क हुने योग छ। व्यवसायिक पक्षमा सुधार आउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सानो प्रयासले पनि सफलता हात लाग्नेछ। व्यापारिक क्षेत्र सफल रहनेछ। समय र अवस्था अनुसार आफूलाई परिचालन गर्नुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरे हो भने शुभ अंक ८ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक सुख वा समृद्धिमा कमी आउनेछ। क्रमबद्ध तरिकाले सबै कुराहरू मिल्दै जानेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। अरुका लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.