• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ७. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

मेघौलीमा दुई दिने नेचर गाइड तालीम सम्पन्न, जैविक विविधता अवलोकनमा उत्साहजनक सहभागिता

  •   आइतबार, असार १५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेघाैली  । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत सौराहा पर्यटन कार्यालयको आयोजनामा भरतपुर–२७, मेघौलीमा आयोजना गरीएको दुई दिने नेचर गाइड अभिमुखिकरण तालीम तथा जैविक विविधता अवलोकन कार्यक्रम सम्पन्न भएको छ। पर्यटन कार्यालय सौराहाका प्रमुख प्रेम प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मेघौली मध्यवर्तीका अध्यक्ष तथा थारु संग्रहालय का संयोजक मायाराम चौधरी,विशिष्ट अतिथिमा भरतपुरमहानगरपालिका वडा नं २७ का वडा सदस्य दयाराम चौधरी र पर्यटन विज्ञ डा. विश्वराज सुवेदि, अतिथि नेचर गाईड एसोसियसनका अध्यक्ष मनेश कुमार लिम्वु,राधाकृष्ण वन उपभोक्त समितिका अध्यक्ष वेद निधि सुवेदि,मेघौलि पर्यटन विकास समितिका अध्यक्ष राजु भुसाल,पन्छि विध संघका अध्यक्ष हठन चौधरी र ताज सफारि मेघौलिका महाप्रबन्धक रहनु भएको थियो ।

    कार्यक्रमको स्वागत मन्तव्य नेचर गाइड एसोसिएसनका अध्यक्ष मनेश कुमार लिम्बुले राख्नुभएको थियो भने कार्यक्रममा पन्छी विध संघका अध्यक्ष हठन चौधरी र डा. विश्व सुवेदीले जैविक विविधता तथा पक्षी अवलोकन सम्बन्धी विशेष प्रस्तुति दिनुभएको थियो।

    जैविक विविधताको प्रत्यक्ष अनुभव गर्दै नेचरगाइडहरू

    दोस्रो दिन सहभागीहरूलाई कुमाल ताल, बिसहजारी ताल र बाटुली पोखरीताल हरुमा पक्षी अवलोकनसहित जैविक विविधता अध्ययन गराइएको थियो। करिब ५० जना नेचर गाइडको सक्रिय सहभागिता रहेको उक्त तालीमले भरतपुरमहानगरपालिका मा रहेका गाइडहरूको ज्ञान अभिवृद्धिमा समेत टेवा पुर्‍याउने आयोजकले बताएका छन्। कार्यक्रम अवधिभर सहभागीहरूको यात्राका लागि बाराही लज, ताज सफारी, सिधार्थ होटल मेघौली र कसरा पर्यटन विकास समितिले गाडीको व्यवस्थापन गरेका थिए।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.