• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

भरतपुर मेयर कप : पहिलो पटकको फाइनलमा उपाधि जित्ने दुबै टिमको दाउ

  •   आइतबार, असार १५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । दोस्रो भरतपुर मेयर कप फुटबलको उपाधि जित्ने दुबै टिमले दाबी गरेका छन् । फाइनल अघि आज (आइतबार) को प्रि म्याच कन्फ्रेन्समा डन एकेडेमी र वाल्मीकि शिक्षा सदन दुबैले उपाधि जित्ने लक्ष्य रहेको बताएका हुन् । मेयर कपको उपाधिका लागि सोमबार डन र वाल्मीकि भिड्दैछन् । डन पहिलो पटक मेयर कपमा सहभागी टिम हो भने दोस्रो पटक खेलिरहेको वाल्मीकि पहिलो पटक फाइनल प्रवेश गरेको हो । यसर्थ दुबै टिम पहिलो पटक फाइनल प्रवेश गर्दा नै उपाधि जित्ने लक्ष्यमा रहेका छन् ।

    डनका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टिम भोलि उच्च मनोबलका साथ मैदान उत्रिने बताए । उनले छनौट चरणदेखि नै टिमले मेहेनत गर्दै आएकोले फाइनलमा पनि नतिजा राम्रो आउने विश्वास व्यक्त गरे । उनले आफ्नो टिम आक्रमक शैलीमा मैदान उत्रिने बताए । कप्तान ले प्रतिद्धन्दीलाई कमजोर नआँक्ने तर उपाधि जित्ने दाबी गरे । पहिलो सहभागीतामा नै उपाधि जित्ने लक्ष्य रहेको उनको भनाइ थियो । वाल्मीकिका प्रशिक्षक धुर्व भुसालले पहिलो संस्करणको मेयर कप खेलेका खेलाडीहरु यो पटक पनि टिममा रहेकोले त्यो अनुभव काम लाग्ने बताए । यो टिम फाइनलको अनुभव र दबाबसँग परिचित रहेकोले नजिता राम्रो आउने बताए । कप्तान एलेक्स गुरुङले वाल्मीकि उपाधि जित्नका लागि नै मैदान उत्रिने बताए ।

    अघिल्ला खेलमा भएका कमजोरी फाइनलमा सुधार्ने उनको भनाइ थियो । फाइनल खेल भोलि दिउँसो ४ बजे भरतपुर ७ कृष्णपुरमा हुनेछ । डन आदिकवि भानुभक्त मावि तथा वाल्मीकि जनज्योति माविलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा जारी प्रतियोगितामा ७६ स्कुल सहभागी थिए । यसैबीच प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।

    प्रि म्याच कन्फ्रेन्सकै अवसरमा चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की, महासचिव रामहरि ढकाल, भरतपुर महानगरका ईन्जिनियर साकार लामा, संघका सदस्यहरु र दुबै टिमका प्रतिनिधिहरुको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको हो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.