• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८२ साल असार २६ गते बिहिबार, आजको राशिफल

  •   बिहिबार, असार २६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी वा पेशामा ज्ञान र अनुभवले गर्दा नयाँ कार्य हात लाग्नेछन्। शैक्षिक योग्यतामा वृद्धि हुनेछ। आर्थिक र स्वास्थ्य पक्ष सबल रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक वा आध्यात्मिक कार्यप्रति आकर्षण बढ्नेछ। आर्थिक योजना बनाउँदा सोचविचार गर्नुहोस्। स्वास्थ्यमा सतर्कता आवश्यक छ। अरुलाई सल्लाह दिनबाट बच्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जीवनसाथीको प्रगति देखेर मन रमाउनेछ। मित्र र आफन्तहरूबाट सहयोग मिल्नेछ। उद्योग व्यापारमा सफलता मिल्नेछ। घरमा पाउनाको आगमनले मन प्रसन्न रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। वित्तीय झन्झटहरू हट्ने वा पुरानो निवेशबाट लाभ मिल्नेछ। मेहनतको उचित परिणाम मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक वातावरण सुखद रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। आफन्तहरूबाट सहयोग मिल्नाले मन प्रसन्न रहनेछ। आत्तिएर कुनै निर्णय नलिनुहोला। आजको शुभ रंग केसरी हो भने शुभ अंक २ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सोचे अनुरूप नोकरी मिल्नाले मन प्रसन्न रहनेछ। लक्ष्य समयमा सम्पादन गर्न सकिनेछ। मित्रहरूसँग भ्रमणका योग छन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पशुपालन वा कृषिबाट लाभ आर्जन हुनेछ। साहित्य वा लेखन कलामा निखार आउनेछ। पुराना सम्झौतालाई नवीकरण गर्ने समय रहेको छ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कर्मयोगले भविष्यको बाटो निर्माण गर्न सक्नुहुनेछ। आँटेका कार्यमा सफलता मिल्नेछ। हजुरको बोली आज शत्रु वा मित्र हुनेछ त्यसर्थ मिठो बोलीको प्रयोग गरौं। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सरकारी कामकाजमा र व्यापारमा सफलताका अवसर मिल्नेछन। सामाजिक गतिविधिले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। योजना अनुरूप कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। दाम्पत्य जीवनमा पुरानो कुरालाई लिएर घरपरिवारमा मनमुटाव रहला। स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) तारिफ योग्य काम गर्नाले कार्यक्षेत्रमा लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको साथ मिल्नेछ। अधिकारीहरू सहयोगी रहनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) खर्च लागे पनि दिगो लाभ हुने कार्य फेला पर्न सक्छ। रोकिएका काम सम्पादन गर्न सकिनेछ। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.