• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८२ साल असार २८ गते शनिबार, आजको राशिफल

  •   शनिबार, असार २८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिहरूको लागि दिन उत्सावर्धक रहनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। राजनीतिक क्षेत्रमा लोकप्रियतामा वृद्धि हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रयत्न गर्दा दिगो कार्य प्रारम्भ हुनेछ। पुराना लिएका ऋणबाट मुक्ति मिल्नेछ। सकारात्मक सोचको साथ अगाडी बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चुनौतीपूर्ण कार्यहरूमा हात हाल्न केही समय पर्खिनुहोस्। छरछिमेकीहरूसँग असमझदारी बढ्नेछ। कार्यक्षेत्रमा बाधा आउनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साथीको उपलब्धिले मनमा थप उत्साह जाग्नेछ। दीर्घकालीन फाइदा हुने कार्य प्रारम्भ हुनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। जीवनसाथीको स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा संघर्ष पछि राम्रो फल मिल्नेछ। स्वास्थ्य समस्यामा सुधार आउनेछ। अवसरवादीहरूबाट सावधान रहनुहोला। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सकारात्मक नतिजाले उत्साह जगाउनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। लगनशीलताले प्रशंसकहरू बढ्नेछन्। व्यापार मा मनग्य लाभ रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रतिस्पर्धीहरूलाई पछाडी पार्न सकिनेछ। परिवारको सहयोगले नयाँ आश जाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आत्मविश्वासमा वृद्धि हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। परिवारमा आफूभन्दा साना भाइबहिनीहरूबाट सहयोग मिल्ला। आजको शुभ रंथ हल्का हरियो हो भने शुभ अंक २ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सञ्चित धनमा वृद्धि हुनेछ। बोलिको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ। कार्यक्षेत्र प्रभाव बढ्नेछर। आफन्तहरूको मध्य रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सेवामुलुक कार्यबाट प्रतिष्ठा मिल्नेछ। शुभचिन्तकहरूको साथ मिल्नेछ। नयाँ कार्यको रूपरेखा बन्नेछ।| सामाजिक कार्यमा प्रवृत्ति भइनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वास्थ्यका लागि खानपिन र आराममा ध्यान पुर्‍याउनुहोला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा कुनै कुराले तनाव मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक दायित्व निर्वाहन गर्दै दिगो फाइदा हुने कार्यहात लाग्नेछ। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। नयाँ नोकरीमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.