• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा ११० सिसिकाे टिभिएस जुपिटर स्कुटर सार्वजनिक

  •   मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जगदम्बा मोटर्सले चितवनमा ११० सिसिकाे नयाँ टिभिएस जुपिटर स्कुटर सार्वजनिक गरेको छ। यसअघि काठमाडौं, पोखरा र बुटवलमा सफलतापूर्वक अनावरण भइसकेको यस मोडेललाई अब चितवनका ग्राहकहरूमाझ पनि भव्य कार्यक्रममार्फत सार्वजनिक गरिएको हो। सिजी ल्याण्डमार्कमा आयोजित उद्घाटन कार्यक्रममा चितवन अटाेमाेबाइल्स रिकण्डिसन व्यवसायी संघका अध्यक्ष दिपक खड्का र मालाश्री मोटर्सका प्रबन्ध निर्देशक सरोज अर्यालले संयुक्त रूपमा स्कुटरको अनावरण गरे।

    जगदम्बा मोटर्सका आधिकारिक डिलर मालाश्री मोटर्स नारायणघाटका प्रबन्ध निर्देशक भीमसेन श्रेष्ठले स्कुटरकाे बजार मूल्य २ लाख ५७ हजार ९०० रूपैयाँ कायम गरिएकाे जानकारी दिए । कार्यक्रममा २५ भन्दा बढी राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमहरू, १५ भन्दा बढी डिजिटल इन्फ्लुएन्सर, भ्लगर र कन्टेन्ट क्रिएटर, साथै प्रमुख ग्राहकहरूको उपस्थिति थियो। कार्यक्रममै पहिलो पटक स्कुटर खरिद गरेका ग्राहकहरुलाई स्कुटरको चावी औपचारिक रुपमा हस्तान्तरण गरियो। नयाँ TVS Jupiter 110 ले केवल सवारीको साधन होइन, स्टाइल, माइलेज, प्रदर्शन, आराम, सुविधा, सुरक्षा र स्मार्ट प्रविधिको सन्तुलन प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।

    यो स्कुटर सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका अत्याधुनिक फिचरहरूबाट सुसज्जित छ, जसले यसलाई बजारको प्रतिस्पर्धामा अगाडि ल्याएको छ। यस स्कुटरमा ३३ लिटर अन्डर-सिट स्टोरेज दिइएको छ, जसमा दुईवटा हेल्मेट सजिलै अटाउन सक्छन्। अगाडिबाट इन्धन हाल्न मिल्ने सुविधाका कारण प्रयोगकर्ताले स्टेसनमा झन्झट बेहोर्नु पर्दैन। साथै, स्कुटरको फुटबोर्ड स्पेस फराकिलो छ जसले दैनिक यात्रालाई अझ सहज बनाउँछ। लामो सिट र Body Balance 2.0 प्रविधिले सवारीमा थप सन्तुलन र आराम प्रदान गर्छ।सवारी सुरक्षालाई विशेष ध्यान दिँदै स्कुटरमा Ropetral डिस्क ब्रेक जडान गरिएको छ जसले आकस्मिक ब्रेकिङलाई सुरक्षित बनाउने कम्पनीको दावी छ ।

    नयाँ जुपिटर 110 मा TVS SMARTXONNECT™ नामक ब्लुटुथ जडान सुविधा रहेको डिजिटल क्लस्टर समावेश गरिएको छ। यसमार्फत प्रयोगकर्ताले मोबाइलमा आएको फोन कल, एसएमएस, नेभिगेसन निर्देशिका र भ्वाइस असिस्टको सुविधा स्कुटरमै हेर्न सक्नेछन्।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.