• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८२ साल असार ३२ गते बुधबार, आजको राशिफल

  •   बुधबार, असार ३२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। नयाँ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो जमघटमा स्वादिष्ट भोजनको प्राप्ति हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा बौद्धिक क्षमताको तारिफ हुनेछ। नोकरी वा पेशामा अधिकारीहरूबाट सम्मान पाइएला। नयाँ कार्य प्रारम्भ गर्नका लागि उपयुक्त समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भाग्यको साथ मिल्नेछ। आवश्यक पर्दा सहयोगीहरूको सहयोग पाइनेछ। धार्मिक अनुष्ठानमा सेवामूलक कार्यबाट उपलब्धि प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका कार्यलाई दोहोराएर प्रयत्न गर्नुपर्ला। स्वास्थ्य कमजोर रहनाले सोचे अनुरूप उपलब्धि प्राप्त हुन गाह्रो रहेको छ। गुप्त सूचना बाहिरिनाले कार्य समयमा सम्पादन नहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आम्दानी बढ्नुका साथै दिगो कार्य प्रारम्भ हुनेछ। भौतिक संसाधन जुटाउने नयाँ अवसर मिल्नेछ। आफन्तहरूबाट सेवा सत्कार पाइनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अरुका लागि धन खर्च गर्नुपर्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। समयमा कार्य पूरा नहुनाले अवसरवादीहरूले फाइदा उठाउनेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभचिन्तकहरूबाट राम्रो साथ पाइनेछ। अरुको विषयमा चासोलिदा व्यर्थको झमेलामा पर्नुपर्ला। विद्यार्थीहरूले अध्ययनमा समय दिन नसक्दा पछि पर्न सकिएला सावधान रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अवसर प्राप्त भएनी कार्यक्षेत्रमा बाधा आउनेछ। आलस्य वा ढिला गर्ने बानीले समस्या निम्ताउनेछ। अरुको मनोभाव बुझेर आफ्नो कुरा राख्ने प्रयास गर्नुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा मौका पाए पनि थाल्नु अघि माननीय जनहरूसँग सल्लाह लिनुहोस्। आत्मविश्वासमा वृद्धि हुनेछ। परिवारको सहयोग मिल्नाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अध्ययन वा लेखन कलामा प्रगति हुनेछ। बोलिको प्रभावले आर्थिक क्रियाकलापमा सफलता मिल्नेछ। कुनै सुखद समाचारले मनमा उत्साह जाग्नेछ। टाढिएका मित्रहरूसँग भेटघाट होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ। नसोचेको कार्य बन्नाले नयाँ कार्यमा जागर लाग्नेछ। कार्यक्षेत्रमा नयाँ कार्यको प्रस्ताव आउनेछ। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.