• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८२ साल साउन ०२ गते शुक्रबार, आजको राशिफल

  •   शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेहनतको परिणामले आत्मविश्वासमा वृद्धि हुनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। कार्यक्षेत्रमा नयाँ कार्यको प्रस्ताव आउनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिस्थितिवस खर्चमा वृद्धि हुनेछ। आशा देखाउनेहरूको भरपर्दा दुःख पाइनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। खानपिनमा ध्यान दिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ अवसरको साथमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पढाइमा ध्यान केन्द्रित गर्न सकिनेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) माननीयजनहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति गर्न सकिनेछ। कार्य क्षेत्रमा तारिफ योग्य कार्यको चर्चा हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामुदायिक जिम्मेदारी वहन गर्नमा सफल भइनेछ। लगनशीलताले उपलब्धिका नयाँ स्रोतहरू फेला पर्नेछन्। धर्मकर्म प्रति मन लाग्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ३ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) खर्चमा वृद्धी र चुनौतीको समय रहेको छ सावधान रहनुहोला। सामान्य कामको लागि दौडधुप गर्नुपर्ला। तत्काल फाइदा हुने कार्य हात लाग्नेछ। सवारी साधन चलाउदा सावधान रहनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मित्रता र प्रेमको बन्धन कसिनेछ। आफन्तहरूको स्नेह र सत्कार पाइनेछ। घुमफिर वा मनोरञ्जनमा समय व्यतित हुनेछ। अरुको कुरा सुनेर कुनै निष्कर्षमा नपुगौं। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कला देखाएर समाजमा नाम स्थापित गर्न सकिनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। शत्रुहरू आफै किनारा लाग्नेछन्। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा कार्य थाल्नुभन्दा अघि योजना सार्वजनिक नगर्नुहोला। शैक्षिक क्षेत्र फराकिलो बन्नेछ। गुरुजनहरूबाट सहयोग मिल्नेछ। दिगो कामको थालनी हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। कार्यक्षेत्रमा अरूको भरपर्दा कार्य बिग्रिन सक्ला। पारिवारिक सद्भावमा कमी आउनेछ। दोहोराएर कार्यकर्ता लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) काममा सोचेजस्तो सफलता मिल्नेछ। आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिनेछ। धैर्य र आत्मविश्वासमा वृद्धि हुनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अभिव्यक्तिको कलालाई निखार्ने अवसर मिल्नेछ। पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ। मेहनतले सम्माननीय स्थान दिलाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.