• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८२ साल साउन ०७ गते बुधबार, आजको राशिफल

  •   बुधबार, साउन ०७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। महत्त्वपूर्ण कार्यको थालनीमा परिवारको सहयोग मिल्नेछ। स्वास्थ्य अनुकूल रहनेछ। सानो दुरीको रमाइलो यात्राको योग छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समय अनुकूल रहनेछ। सुख र आनन्दको प्राप्ति हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। नयाँ वस्त्र वा आभूषण को प्राप्ति हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक यात्रामा खर्चका योग छन्। व्यर्थको कार्यमा ऊर्जा वा समय व्यतीत हुनेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। उद्योग व्यापारमा लाभ हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रचनात्मक कार्यमा वृद्धि हुनेछ। शुभचिन्तकहरूको सहयोग मिल्नेछ। इच्छा शक्तिमा कमी आउनाले कार्य समयमा सम्पादन गर्न गाह्रो रहेको छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) खर्चिलो कार्य गर्नुपर्दा अर्थको अभाव रहनेछ। हजुरले गरेको मेहनतमा अरुले फाइदा उठाउनेछन्। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सम्मान पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) राम्रो कामको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ। सहयोगीहरूको साथ र सहयोगले चिताएका काम सम्पादन हुनेछन्। कार्यक्षेत्रमा उत्तम नतिजाले थप उत्साह जाग्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक क्षेत्रमा पदीय जिम्मेवारी मिल्नेछ। कार्यक्षेत्रमा सफल भइनेछ। अरुलाई प्रभावित पारेर कार्य सिद्ध गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मेहनतको राम्रो परिणाम मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। प्रशंसनीय कार्यले अरूलाई प्रभावित पार्न सक्नुहुनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। मानसिक चिन्ता र मनमा असन्तुष्टिको भावना जागृत हुनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। शिक्षाको क्षेत्र फराकिलो हुनेछ। अवसरवादीहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा अज्ञात भय रहनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। पारिवारिक सद्भावमा कमी आउनेछ। शत्रुहरू सक्रिय रहनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धैर्य र पराक्रममा वृद्धि हुनेछ। परिवारमा आफूभन्दा सानाको साथ र सहयोग मिल्नेछ। रोकिएका कार्य प्रारम्भ हुनेछन्। इष्टमित्रहरूबाट सहयोग मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.