• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८२ साल साउन १२ गते सोमबार, आजको राशिफल

  •   सोमबार, साउन १२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साझेदारी व्यापारमा आपसी विश्वास बढ्नेछ। सामाजिक कार्यक्रमहरूमा सहभागी भइएला। नयाँ सम्पर्कहरूबाट निजी कार्य बनाउन सक्नुहुनेछ|। भगवान शिवलाई चन्दन मिश्रित जलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक वा पारिवारिक कार्यहरूमा धन खर्च हुनेछ। प्रेम सम्बन्धलाई लिएर सावधानी वा धैर्यतापूर्वक निर्णयहरू लिनुहोला। प्रभावशाली व्यक्तित्वहरूसँग सम्पर्क बढ्नेछ। भगवान शंकरलाई दूधले अभिषेक गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। सानो प्रयासले जीवनशैलीमा ठूलो बदलाव आउनेछ। आफ्नो जरुरत पूर्तिको लागि सकेसम्म कसैसंग उधारो नलिनुहोस्। भगवान शिवलाई दुवोको रसले अभिषेक गर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रतियोगी परीक्षामा राम्रो सफलता मिल्नेछ। परिस्थितिवस चिताएका कार्य पूरा नहोलान्। सुधार आउनाले मनोबल बढ्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। भगवान शिवलाई गंगा जलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सही योजनाको अभावमा महत्त्वपूर्ण कार्यहरू अड्किने छन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। यात्रा लाभदायी रहनेछ। कानुनी पक्ष मजबुत रहनेछ। भगवान शिवलाई इत्र मिश्रित जलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा व्यस्तताले स्वास्थ्यप्रति वेवास्था नगर्नुहोस्। इष्टमित्रहरूबाट सहयोग मिल्नेछ। कार्यक्षेत्रमा अधिकारीहरूसँग कुरा गरेर विवादलाई सुल्झाउन सक्नुहुनेछ। भगवान शिवलाई उखु क‍ो रसले अभिषेक गर्नुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा रोजगारका नयाँ अवसरहरू मिल्नेछन्। सहकर्मीहरूबाट सहयोग मिल्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आर्थिक पक्ष सबल रहनेछ। भगवान शिवलाई महले अभिषेक गर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आकस्मिक धनलाभका योग छन्। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। राजनीतिक क्षेत्रमा मन्त्रीमण्डलबाट सहयोग मिल्नेछ। आफ्नो कार्यलाई प्राथमिकता दिनुहोस्। भगवान शंकरलाई पञ्चामृतले अभिषेक गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रतिभा देखाउने अवसर मिल्नेछ। आकस्मिक सहयोग मिल्नाले अड्केको काम बन्नेछ। सम्बन्धमा चलिरहेको मतभेद आपसी समझदारीले सुल्झाउन सक्नुहुनेछ। भगवान शिवलाई कुशको जलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक प्रतिष्ठा बढ्नेछ। राम्रो व्यवहारले सबैको मन जित्न सक्नुहुनेछ। आर्थिक कारोबार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। समय अनुरूप आफूलाई ढाल्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग भगवान शिवलाई अनारको रसले अभिषेक गर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ। ‎

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायलाई लिएर गरेको यात्रा लाभदायी रहनेछ। शत्रुपक्ष आज हावी हुनेछन्। गुप्त कुराहरू बाहिरिनाले सावधान रहनुहोस्। नयाँ कार्य प्रारम्भको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। भगवान शिवलाई शक्कर मिश्रित जलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शिक्षाको क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। राजकीय र प्रशासनिक मामलाहरू सुल्झिनेछन्। भावनात्मक सम्बन्धमा मजबुती आउनेछ। भगवान शंकरलाई दूधले अभिषेक गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.