• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

भरतपुर आँखा अस्पतालमा मनाईयो ‘विश्व नेत्ररोग विशेषज्ञ दिवस’

  •   शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर आँखा अस्पतालमा कार्यरत अफ्थाल्मोजिष्ट (आँखा रोग विशेषज्ञ/नेत्र रोग विशेषज्ञ)हरुले आज विश्व नेत्ररोग विशेषज्ञ दिवस मनाएका छन् । दिवसको अवसर पारेर आज एक कार्यक्रमकाबीच अस्पतालले कार्यरत विशेषज्ञ चिकित्सकहरुलाई सम्मान गरेको छ । चिकित्सकहरुले दिवसकै अवसर पारेर भरतपुर–५, स्थित ‘बालबालिकाहरुका लागि प्रहरी–नागरिक अभियान’ (पिटुसिटु)मा आश्रित ३२ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा लत्ताकपडा सहयोग छ ।

    भरतपुर अस्पतालमा कार्यरत सह–प्राध्यापक डा.कुमुदिनी सुवेदीले विगत ३ वर्षदेखि नेपालमा विश्व नेत्ररोग विशेषज्ञ दिवस मनाउँदै आइरहेको भन्दै यसवर्ष पनि यहाँ कार्यरत चिकित्सकहरुले विभिन्न कार्यक्रम गरेर दिवस मनाईएको बताउनुभयो । उहाँले गतवर्ष पिटुसिटुमा शैक्षिक सामग्री तथा पानी पिउने बोतल प्रदान गरिएको बताउनुभयो । भरतपुर आँखा अस्पतालमा हाल १२ जना विशेषज्ञ र १० जना आवासीय चिकित्सक गरी २२ जना अफ्थाल्मोजिष्ट कार्यरत छन् । नेपाल मेडिकल काउन्सीलमा हालसम्म ५ सय अफ्थाल्मोजिष्टहरु दर्ता छन् । सह–प्राध्यापक डा.सुवेदीले आँखा उपचारका लागि अझै सचेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।

    धेरै मधुमेहबाट आँखाको समस्या हुने गरेको भ्रममा रहेको रहेको भन्दै यस बारे सचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । विश्व नेत्ररोग विशेषज्ञ दिवस हरेक वर्ष अगस्ट ८ मा मनाइन्छ । यो दिन प्रख्यात सोभियत नेत्ररोग विशेषज्ञ सुवात्तोस्लाभ फ्योदोरोभको जन्मदिनको सम्मानमा स्थापना गरिएको हो । जसले नेत्र विज्ञान क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका थिए । यो दिवस मनाउने पहल सन् २००४ मा रूसमा सुरु भएको थियो । त्यसपछि चेक गणतन्त्र, ग्रिस, इटाली र हंगेरीलगायत अन्य मुलुकका वैज्ञानिक र नेत्ररोग विशेषज्ञहरूले पनि यसलाई समर्थन गरेका थिए । त्यसयता, यो संसारभरका नेत्ररोग विशेषज्ञहरूको लागि पेशागत उत्सवको रुपमा मनाउन थालिएको हो ।

    नेपालमा पछिल्लो ३ वर्ष यता यो दिवस मनाउन थालिएको डा.अमृत आचार्यले जानकारी दिनुभयो । भरतपुर आँखा अस्पतालले दिवसको अवसरमा औपचारिक कार्यक्रम गर्दै सबै चिकित्सकहरुलाई सम्मान गरेको भरतपुर आँखा अस्पतालका वरिष्ठ अस्पताल प्रशासक दया शंकर चौधरीले जानकारी दिनुभयो । ६२ शैय्याको भरतपुर आँखा अस्पतालमा देशका विभिन्न ठाउँबाट बिरामीहरु उपचारका लागि आउने गरेका छन् । गत आर्थिक वर्षमा ३ लाख २० हजार ६४८ जनाले आँखा उपचारको सेवा लिएको चौधरीले जानकारी दिनुभयो । सबैभन्दा धेरै मोतियाबिन्दुको उपचारका लागि बिरामी अस्पताल आउने गरेका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.