• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८२ साल साउन २४ गते शनिबार, आजको राशिफल

  •   शनिबार, साउन २४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा झुठो आरोप लागे पनि आरोप आधारहीन रहनेछ। राजनीतिक क्षेत्रमा सहयोगीहरूको भरपुर सहयोग मिल्नेछ। विद्यार्थीहरूलाई कुनै कुरालाई लिएर शंका छ भने गुरुजनहरूबाट शंकाको समाधान हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोजगारीको नयाँ अवसर मिल्नेछ। घरपरिवारमा पारिवारिक मामलाहरू सुल्झिनेछन्। मांगलिक वा धार्मिक कार्यक्रमहरूमा सहभागी हुने अवसर मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा सफलता मिल्नाले मन उत्साहित रहनेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। स्वास्थ्यमा अनिन्द्राको सिकायत रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा साहसिक कदम उठाउने समय रहेको छ। अविवाहितहरूलाई लिएर घर परिवारमा विवाहको चर्चा परिचर्चा चल्नेछ। समस्या दर्साउँदा आफन्तहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन परेको काम नमिल्लाले मनमा निराशा रहनेछ। पुराना योजनाहरूलाई पूरा गर्ने समय रहेको छ। अड्केका कार्य पूरा गर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) योजना अनुसार कार्य गर्ने प्रयास गर्नुहोस् सफलता मिल्नेछ। सन्तान पक्षबाट सहयोग मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ८ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तहरूबाट कुनै शुभ सूचना मिल्नेछ। स्वास्थ्यलाई लिएर सतर्क रहनुहोला। अरुलाई सहयोग गरेर मन प्रसन्न रहनेछ। सामाजिक समारोहमा भाग लिने अवसर मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यात्रा गर्दा अनजान व्यक्ति माथि विश्वास नगर्नुहोला । समय अनुरुप चल्नुहोस् नभए पछाडि परिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सानो प्रयत्नले पनि लाभको नयाँ अवसर लेर आउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धैर्य र पराक्रममा वृद्धि हुनेछ। संवेदनशील मामलाहरूमा घरपरिवारका सदस्यहरूको सहयोग मिल्नेछ। घर परिबारमा कुनै धार्मिक आयोजन हुन सक्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। कारोबार विस्तारका लागि योजनाहरू बन्नेछन्। पशुपालनबाट लाभ होला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आयस्रोत बढ्नेछ। वैदेशिक रोजगारलाई लिएर शुभ समाचार प्राप्त हुनेछ। शेयर बजारबाट लाभ मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। बोलिको प्रभावले कार्य सिद्ध हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) समय अनुसार आफूमा पनि परिवर्तन लेर आउनुहोस्। नँया कार्यको थालनीमा विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ। शेयर मार्केटबाट लाभ मिल्नेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य सम्म पुग्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.