• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवन राइनोजनद्धारा मुख्य प्रशिक्षक, मेन्टर र टिम डाइरेक्टर घोषणा

  •   शनिबार, साउन २४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि चितवन राइनोजनले मुख्य प्रशिक्षक, मेन्टर र टिम डाइरेक्टर घोषणा गरेको छ । एक विज्ञप्ती जारी गर्दै चितवन राइनोजले मुख्य प्रशिक्षकमा कलाम अली, मेन्टरमा भारतका मनीष साखलकर र टिम डाइरेक्टरमा राजन शाहलाई नियुक्त गरिएको घोषणा गरेको हो ।

    चितवन राइनोजको मुख्य प्रशिक्षमा नेपालका पूर्व राष्ट्रिय कलाम अलीलाई नियुक्त गरेको हो । अलीसंग नेपाल राष्ट्रिय टिम, नेपाल ‘ए’, महिला राष्ट्रिय टिम, बागमती प्रदेश र विभिन्न घरेलु फ्रेन्चाइजहरूमा एक दशकभन्दा बढीको कोचिङ अनुभव छ ।

    पहिलो संस्करणमा अली चितवन राइनोजको बलिङ प्रशिक्षक रहेका थिए । बलिङ प्रशिक्षकबाट मुख्य प्रशिक्षमा बढी हुनु अलीमा समर्पण र प्रभावको प्रमाण भएको राइनोजले बताएको छ ।

    यस्तै मेन्टरमा भारतका मनीष साखलकर नियुक्त भएका छन् । उनी मुम्बईका पूर्व फर्स्ट–क्लास क्रिकेटर हुन् । उनी मुम्बईको उमेरसमूह स्तरमा र हरियाणाको तर्फबाट प्रतिष्ठित रणजी ट्रफीमा प्रतिनिधित्व गरेका थिए। पारस म्हाम्ब्रे, अमोल मुझुमदार, चन्द्रकान्त पंडित, अजीत आगरकर जस्ता क्रिकेटरहरूको सुनौलो पुस्ताबाट आएका साखलकर, विशाल क्रिकेट ज्ञानको भण्डारसहित टोलीमा आएको बताएको छ ।

    नेपालमा उनको योगदानले ग्रासरुट स्तरमा प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेल्ने चितवन राइनोजले विश्वास लिएको छ । उनले नेपालका विभिन्न घरेलु लिग र क्रिकेट संघहरूमा कोच तथा सल्लाहकारको रूपमा पनि योगदान दिएका छन् । उनी चितवन राइनोजको ब्याकरुम स्टाफका अमूल्य सदस्य बनेका छन्।

    यस्तै टिम डाइरेक्टर शाह यसअघिको संस्करणमा पनि चितवन राइनोजमै आवद्ध थिए । उनी पहिलो संस्करणमा फर्ममेन्स एनालिष्टको भूमिका निर्वाह गरेका थिए भने यसपटक डाइरेक्टर एनालिष्ट दुवै भूमिका निर्वाह गर्नेछन् । उनले नेपाल महिला राष्ट्रिय टिम, ए’ र नेपाल पुरुष यु–१९ टिममा रहेर काम गरि सकेका छन् ।

    चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले भनेका छन्–‘हाम्रो बलिङ कोच र एनालिष्टले गत वर्ष धेरै मेहनत गरे। यो फ्रेन्चाइजलाई अगाडि ल्याउनका लागि उनीहरूलाई उचित जिम्मेवारी दिनु न्यायोचित हो। चितवन राइनोजमा, हामी मेहनतलाई पुरस्कृत गर्न विश्वास गर्छौं। मेन्टर मनीष साखलकरको अनुभव, बुद्धि र विशेषज्ञताको थपसँग, हाम्रो सपोर्ट स्टाफ अझ सबल बनेको छ।’

    चितवन राइनोजका चिफ अर्पेटिङ अफिसर डा.आशिष खड्काले पनि तीन जनाको नियुक्तले तीन जनाको नियुक्तले चितवन राइनोजका लागि महत्वपूर्ण रहेको बताएका छन् । उनले भने–‘हामी अत्यन्त खुशी छौं कि नेपाल क्रिकेट भित्र–बाहिर राम्ररी चिनिएका व्यक्तिहरूको सेवा पाएका छौं। उनीहरूले ल्याएको विशेषज्ञ ज्ञानले हाम्रो टोलीलाई दस गुणा सुधार गर्नेमा म विश्वस्त छु। म सिजन–२ को प्रतिक्षामा छु।”

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.