• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

चितवनमा एकै दिन ७२८ युनिट रगत सङ्कलन

  •   शनिबार, भदौ ०७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले चितवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७२८ युनिट रगत सङ्कलन भएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र रत्ननगरमा २२० र ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नारायणगढमा ५०८ गरी ७२८ युनिट रगत सङ्कलन भएको हो । विश्व एकता र भातृत्वका लागि बृहत् रक्तदान भन्ने नाराका साथ ब्रम्हकुमारीज संस्थाका पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाश मणिजीको १८औँ पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको ब्रह्मकुमारी राजयोग सेवा केन्द्र रत्ननगरकी प्रमुख शर्मिला आचार्यले जानकारी दिनुभयो ।

    नारायणगढमा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेल र रत्ननगरमा मेयर प्रह्लाद सापकोटाले रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले गरेको रक्तदान कार्यक्रममा उत्साहका साथ सहभागी भएर नारायणगढमा मात्र ५०८ जनाले रक्तदान गरेको सेवा केन्द्र नारायणगढकी प्रमुख लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो । प्रकाश मणिजीको १८औँ पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले नेपाल–भारतका सयौँ स्थानमा भदौ ६ देखि ९ सम्म अभियानका रूपमा रक्तदान कार्यक्रम सुरु गरेको हो ।

    चितवन सहित काठमाडौँ उपत्यका तथा देशका अन्य सहरहरूमा गरी शुक्रवार एकै दिन ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले ५ हजार ५७ युनिट रगत सङ्कलन गरेर कीर्तिमानी कायम गरेको छ । काठमाडौँ क्षेत्रमा एक हजार ७४५, विराटनगर क्षेत्रमा एक हजार ३०२, नेपालगन्ज क्षेत्रमा २५६, वीरगन्ज क्षेत्रमा २२०, पोखरा क्षेत्रमा १४९, दाङ क्षेत्रमा १३७, बुटवल क्षेत्रमा १२१, हेटौँडा क्षेत्रमा ११३, जनकपुर क्षेत्रमा १००, भैरहवा क्षेत्रमा ६७, राजविराज क्षेत्रमा २५ र चितवनसँग जोडिएको धादिङमा ८४ युनिट रगत सङ्कलन भएको रत्ननगर सेवा केन्द्र प्रमुख आचार्यले जानकारी दिनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.