• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा भाद्र १९ गतेदेखि ‘महिला उद्यमी मेला–२०८२’ हुँदै

  •   मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । “महिला उद्यमशिलता विकासमार्फत महिला सशक्तिकरण” भन्ने मूल नारासहित चितवन उद्योग वाणिज्य संघले भदौ १९ देखि २३ गतेसम्म ‘चितवन महिला उद्यमी मेला–२०८२’ आयोजना गर्ने भएको छ। संघले मंगलबार पत्रकार सम्मेलन गरी मेलाको तेस्रो संस्करण यही संघको प्रदर्शनी केन्द्रमा आयोजना हुने जानकारी गराएको हो। मेलामा चितवनसहित मकवानपुर, नवलपुर, तनहुँ, पोखरा लगायत वाग्मती प्रदेशका महिला उद्यमीहरुको सहभागिता रहनेछ।

    संघका पदाधिकारीका अनुसार मेलामा करीब ३० वटा स्टल रहनेछन्, जसमा घरेलु तथा लघु उद्योग, हस्तकला, कृषि सम्बन्धी उत्पादनहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछ। एकल महिला, दुर्गम क्षेत्रका महिला उद्यमी र स्टार्टअपलाई निःशुल्क स्टल उपलब्ध गराइनेछ।मेलामा करिब १५ हजार दर्शकको अवलोकन हुने तथा ३० लाख रुपैयाँ बराबरको कारोवार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ। मेलाले महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सेवाको प्रचार–प्रसार गर्ने, महिलालाई उद्यमशिलतामा उन्मुख गराउँदै स्वरोजगार र रोजगारी सिर्जना गर्ने, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने र नयाँ व्यवसायिक सम्पर्क तथा साझेदारीको अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ।

    कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय चितवन, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् हेटौँडा, भरतपुर महानगरपालिकालगायतका संस्थाहरु सह–आयोजक तथा प्रवर्द्धकका रुपमा रहनेछन्।मेलाको क्रममा महिला उद्यमी बीच अनुभव आदान–प्रदान हुने, उद्यमशिलता सम्बन्धी गोष्ठी र राष्ट्रिय योग्यता प्रणालीसँग सहकार्यमा प्यानल डिस्कसन समेत आयोजना गरिनेछ। चितवन उद्योग वाणिज्य संघले यसअघि चितवन महोत्सव, कृषि मेला, सूचना प्रविधि मेला, घर बनाउने मेला जस्ता विभिन्न विषयगत प्रदर्शनी तथा महोत्सव आयोजना गर्दै आएको छ।

    संघका पदाधिकारीहरुका अनुसार महिला उद्यमी मेलाले महिलाको आर्थिक सबलीकरण, सामाजिक सशक्तिकरण र व्यवसायिक क्षमतावृद्धिमा उल्लेख्य योगदान गर्ने विश्वास गरिएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.