• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भारतमा जीएसटी करमा व्यापक सुधार: तल्लो र मध्यम बर्गलाई फाइदा

  •   बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । भारतमा जीएसटी करको दरमा हेरफेर गरिएको छ । जीएसटी परिषद्को ५६औं बैठकले १२ प्रतिशत र २८ प्रतिशत कर स्ल्याब हटाउने प्रस्तावलाई अनुमोदन गरेको अर्थमन्त्री निर्मला सितारमणले जानकारी दिएकी छन् । यस सुधारलाई ‘नेक्स्ट जेनेरेसन जीएसटी रिफर्म’ नाम दिइएको छ । उनले विद्यमान संरचनालाई सरल बनाउन सेप्टेम्बर २२ देखि ५ प्रतिशत र १८ प्रतिशत गरी जीएसटीमा दुई स्ल्याब मात्र लागू गरिने बताएकी छन् ।

    यसले लगभग १७५ वस्तुहरू सस्तो बनाउने दाबि गरिएको छ । अर्थमन्त्री सीतारमणले दूध, रोटी, पिज्जा, चेन्ना लगायत धेरै खाद्य वस्तुहरू जीएसटी मुक्त हुने बताइन् । यस बाहेक, सिमेन्टमा कर २८ प्रतिशतबाट घटाएर १८ प्रतिशत गरिएको छ । यस बाहेक, विलासिताका वस्तुहरू र सुर्तीजन्य पदार्थहरूमा ४० प्रतिशत जीएसटी लगाइनेछ । यो बैठक दुई दिन (३-४ सेप्टेम्बर) को लागि आयोजना गरिने थियो, जुन एकै दिनमा सम्पन्न भएको छ ।

    अब भारतमा दूध, छेना र पनीर, सबै भारतीय रोटी, रोटी, पराठा, चपातीमा कर नलाग्ने भएको छ । त्यस्तै हाल १२ देखि १८ प्रतिशतसम्म जीएसटीलाग्दै आएका खाद्य वस्तुहरू – सस, पास्ता, कर्नफ्लेक्स, घिउ, बटर, इन्स्ट्यान्ट चाउचाउ, चकलेट, कफी र संरक्षित मासुमा अब केवल ५ प्रतिशत जीएसटी लाग्ने छ । त्यस्तै हाल २८ प्रतिशत जीएसटी लाग्दै आएका एयर कन्डिसनर, ३२ इन्च भन्दा ठूला टिभीहरू, भाँडा धुने मेसिनहरू, साना कारहरू, ३५० सीसी वा सोभन्दा कम मोटरसाइकलहरू सबैमा १८ प्रतिशत मात्र लाग्ने छ ।

    जीएसटीको संरचनामा सुधार गर्ने निर्णयहरूको घोषणा गर्दै अर्थमन्त्री सितारमणले जीएसटी स्थिर र स्थायी रहोस् भन्ने कुरा सुनिश्चित गर्ने बताएकी छन् । उनले जीएसटी क्षतिपूर्ति सम्बन्धी पनि कदम चालिरहेको बताउदै जीएसटीका सबै सुधारहरू आम मानिसलाई ध्यानमा राखेर गरिएको बताएकी छन् । श्रममा आधारित र मजदुर-किसान आधारित क्षेत्रहरूलाई सुदृढ पार्न ध्यान दिइएको बताउदै उनले यस बाहेक स्वास्थ्य क्षेत्रमा पनि महत्त्वपूर्ण निर्णय गरिएको बताएकी छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.