• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

खेलकुद महोत्सवमा कराँते प्रतियोगिता : ब्रम्हपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

  •   सोमबार, कार्तिक २४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका १ स्थित नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा कराँते प्रतियोगिता सम्पन्न भएको छ । महोत्सवस्थलमा आइतबार कराँते प्रतियोगिता सम्पन्न भएको हो ।

    प्रतियोगितामा समूहतर्फ ब्रम्हपुर प्रथम भएको छ । उसले ६ स्वर्ण जितेको हो । यस्तै हिमालयन डोजो दुई स्वर्णसहित दोस्रो भएको छ । प्रतियोगितामा पुरुष ४० केजी तौल समूहमा ब्रम्हपुरका कुशल लोहनीले स्वर्ण जितेका छन् भने पर्साका गगन सेढाईले रजत तथा अंकुरमका नवनित वर्मा र विजयका विवेक महतोले कास्य जितेका छन् ।

    यस्तै पुरुष ४५ केजीमा ब्रम्हपुरका विजय थापा मगरले स्वर्ण जितेका छन् भने भरतपुरका लसिप सारु मगरले रजत जितेका छन् । विजयका रोशन सुनार र धर्मचोकका सविन विकले कास्य जितेका छन् । ५० केजीतर्फ हिमालयनका हेमन्त तामाङले स्वर्ण जितेका छन् । कालिकाका सनिश कुमालले रजत जित्दा ब्रम्हपुरका आशिष विक तथा विजयका अर्मान श्रेष्ठले कास्य जितेका छन् ।

    ५५ केजीमा ब्रम्हपुरका रामसिंह मोक्तानले स्वर्ण हात परेका छन् । कालिकाका अनुप उपरकोटीले रजत जित्दा विजयका अशोक कुमाल र आदर्शका सुबिन श्रेष्ठले कास्यमा चित्त बुझाएका छन् । यस्तै ६० केजीमा ब्रम्हपुरका अभिषेक कुमालले स्वर्ण, भंगरीका सुशान्त सापकोटाले रजत तथा कालिकाका मनिष सुनार र भरतपुरका सुन्दर थापा मगरले कास्य जितेका छन् ।

    उता महिला ३५ केजीमा भरतपुरकी वर्षा लामाले स्वर्ण पदक जितेकी छन् । विजयकी श्रीया पौडेलले रजत जित्दा ग्रान्डीकी सोफिया तामाङ र अंकुरमकी सयन शर्माले कास्य जितेका छन् । ४० केजीतर्फ हिमालयनकी सिविका क्षेत्रीले स्वर्ण हात पारेकी छन् । पर्साकी टेनिशा पाण्डेले रजत जित्दा रत्ननगरकी अतिथि थापा मगर र मगनीकी समिक्षा चौधरीले कार्यमा चित्त बुझाए ।

    ४५ केजीमा ओमशान्तीकी अलिएस आलेले स्वर्ण पदक प्राप्त गर्दा रत्ननगरकी एस्मी गुरुङले रजत तथा निन्जाकी सिन्निमा राई र ब्रम्हपुरकी एलिना थापा मगरले कास्य प्राप्त गरे । ५० केजीमा ब्रम्हपुरकी नम्रता वाइवाले स्वर्ण पदक हात पारिन् । हिमायालनकी सुप्रिया पौडेलले रजत जितेकी छन् भने धर्मचोककी भाविका तामाङ र पर्साकी विकिसा महतोले कास्य हात पारे ।

    यस्तै महिला ५५ केजीमा ब्रम्हपुरकी अस्मिता तामाङले स्वर्ण तथा विजयकी बिनिशा तामाङले रजत पदक हात पारिन् । यस्तै भरतपुरकी मोक्षा भट्ट र पर्साकी अर्चना खुलालले कास्य जिते । पुरुषतर्फ ब्रम्हपुरका रामसिंह मोक्तान तथा महिलातर्फ भरतपुरकी वर्षा लामा उत्कृष्ट खेलाडी चुनिए ।

    उनीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल कराँते महासंघ बागमती प्रदेश तथा कराँते संघ चितवनका अध्यक्ष गगन लामा, सभापति चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए । मंसिर २ गतेसम्म हुने महोत्सवमा तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु पनि हुनेछन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.