• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

नारायणगढ जेसीज र पत्रकारबीचको मैत्रीपूर्ण फुटसल बराबरीमा सकियो

  •   सोमबार, कार्तिक २४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जेसीज र नेपाल पत्रकार महासंघ चितवन शाखाबीच भएको मैत्रीपूर्ण फुटसल खेल बराबरीमा सकिएको छ । जेसीज सप्ताहको दोस्रो दिन सोमबार विहान क्यासी स्पोर्टस् बाह्रघरेमा भएको खेल ३–३ गोलको बराबरीमा सकिएको हो । नारायणगढ जेसीजले आइतबारदेखि ‘जेसीज सप्ताह–२०२५) सुरु गरेको हो । साप्ताहिक रुपमा विभिन्न कार्यक्रम अन्तरगत वर्षेनी पत्रकार र जेसीजबीच मैत्रीपूर्ण खेल हुँदै आइरहेको छ ।

    जेसीज सप्ताहका मुल संयोजक सन्तोष पण्डितले विगतको सहकार्यलाई निरन्तरता दिँदै मैत्रीपूर्ण खेल आयोजना गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीले निरन्तर पत्रकार महासंघलाई सम्झिदै आएकोमा जेसीजलाई धन्यवाद दिए । उनले आगामि दिनमा पनि यसरी नै सहकार्य हुनेमा विश्वास व्यक्त गरे । नारायणगढ जेसीजका अध्यक्ष रविन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नारायणगढ जेसीजका पूर्व अध्यक्ष गोपाल भट्टराई, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारी, कार्यक्रम संयोजक विमिशमान शाक्यलगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रम कपिल श्रेष्ठले संचालन गरेका थिए ।
    नारायणगढ जेसीजको सप्ताह उद्घाटनको अवसरमा स्वर्ण स्तम्भ समेत उद्घाटन गरिएको थियो । जेसीज सप्ताह अन्तरगत भोलि (मंगलबार) जेसीज सचिवालयमा भरतपुरका सामुदायिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने छ । उक्त दिनको कार्यक्रम संयोजक जेसी अस्वीन पौडेल रहेका छन् ।

    बुधबार इच्छाकामनाको कुरिनटारमा नारायणगढ जेसीजको सहयोगमा निर्मित जेसीज गाउँमा आवस्यक शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम आयोजन गरिने छ । उक्त कार्यक्रमको संयोजक संजीव पौडेल रहेका छन् ।
    कार्तिक २७ गते चितवन उद्योग वाणिज्य संघमा भरतपुरका व्यवसायीहरुलाई केन्द्रित गरेर, नेपाली युवा उद्यमी मञ्च, युवा उद्धअमी मञ्च एवम नारायणगढ़ जेसीजले मातृत्व प्रदान गरेका र छिमेकी शाखाहरु बीच बीजनेश संवाद कार्यक्रम आयोजन गरिने छ ।

    उक्त कार्यक्रमको संयोजक अविनाश खनाल रहेका छन् । कार्तिक २८ गते सामुदायिक प्रहरी केन्द्र, भरतपुर–३ मा आम सर्वसाधारणलाई पोषण सम्बन्धित जनचेतना दिने उद्देश्यले पोषण विज्ञसँग अन्तक्रियात्मक कार्यक्रम गरिने छ । उक्त कार्यक्रमको संयोजक जेसी सुशील सापकोटा रहेका छन् ।

    कार्तिक २९ गते बिहान ८ बजे देवघाट–५ मा रहेको देवघाट क्षेत्र विकास समितिद्वारा संचालन गरिएको वृद्ध आश्रममा भोजन ग्रहण गराउने कार्यक्रम रहेको छ भने, दिउँसो ४ बजे सचिवलयमा पुरस्कार वितरण तथा जेसीज सप्ताहको समापन कार्यक्रम आयोजन गरिने छ । अन्तिम दिनको कार्यक्रम संयोजक विपिन कंडेल रहेका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.