• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

नारायणीमा खेलकुद महोत्सव : तेक्वान्दो प्रतियोगिता सम्पन्न

  •   बिहिबार, कार्तिक २७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका १ स्थित नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।

    महोत्सवस्थलमा सम्पन्न तेक्वान्दोमा महिलातर्फ ३९ देखि ४२ केजी तौल समूहमा न्यु कुमरोजकी नविना तामाङले स्वर्ण जितेकी छन् । यस्तै बाह्रघरेकी रश्मीका गुरुङले रजत पदक जितेकी छन् भने सुदिविकी रेखा सुनार र मोर्डनकी दिव्या राईले कास्य जितेका छन् ।

    महिला ४६ केजी मुनी दिव्यनगरकी सोनम महतोले स्वर्ण तथा पटिहानीकी अपेक्षा विकले रजत जितेका छन् । यस्तै कुमरोजकी आरोषी गिरी र न्यु कुमरोजकी कृष्टिना अधिकारीले कास्य जितेका छन् । ४९ केजी मुनी न्यु कुमरोजकी आयुष्मा महतोले स्वर्ण जित्दा खैरहनीकी तृसना नेपालले रजत तथा बाह्रघरेकी एलिसा मगर र ग्रीनल्याण्डकी प्रशंसा चौधरीले कास्य जितेका छन् ।

    महिला ६८ केजी मुनी मंगलपुरकी प्रतिभा श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । श्रीमालिकाकी स्मारिका महतोले रजत जित्दा बालकुमारीकी सुमी गुरुङ र भीमनगरकी सूचना परियारले कास्य पदक जितेका छन् ।

    उता पुरुष ४० देखि ४५ केजीमा पिठुवाका कृष्ण विकले स्वर्ण पदक जितेका छन् भने न्यु कुमरोजका सफल बर्तौलाले रजत तथा कुमरोजका कपिल कुमाल र सौराहाका साँगे लामाले कास्य जितेका छन् । ४५ देखि ५० केजीमा खैरहनीका रोनक राउतले स्वर्ण पदक, सौराहाका कृष्ण चन्द्रले रजत तथा मोर्डनका समन सिलवाल र साकिर सिद्दिकीले कास्य जितेका छन् ।

    ५४ केजी मुनीमा गौतमवुद्धका रोजित अधिकारीले स्वर्ण, न्यु कुमरोजका समिर चौधरीले रजत तथा सिधुवाका मन्जित परियार र राप्तीका दिभांशु आचार्यले कास्य जितेका छन् । ५८ केजी मुनीमा खैरहनीका सौगात सुन्दासले स्वर्ण पदक जित्दा सौराहाका रोदन चौधरीले रजत तथा न्यु कुमरोजका आशिक मोक्तान र स्टार्सका सिद्दार्थ शाहीले कास्य जितेका छन् ।

    ६२ केही मुनी खैरहनीका आयुष हमालले स्वर्ण जितेका छन् भने छहारीका रोजन पन्तले रजत तथा न्यु कुमरोजका समिर नेपाली र ग्रीनल्याण्डका एलिस राना मगरले कास्य जितेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख अतिथि नेपाल कराँते महासंघ बागमती प्रदेश तथा कराँते संघ चितवनका अध्यक्ष गगन लामा, सभापति चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए । त्यस अघि कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालले गरेका थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.