• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

आइपिएलका फ्रेन्चाइजीले रिलिज गरे यी खेलाडी

  •   शनिबार, कार्तिक २९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को अक्सन अगाडी सबै १० फ्रेन्चाइजी रिलिज गरेका खेलाडीको सुची सार्बजनिक गरेका छन् । आइपीलेले डिसेम्बर १६ मा अबुधाबीमा हुने मिनी अक्सन अघि फ्रेन्चाइजीहरुलाई रिलिज र रिटेन गर्ने खेलाडीको सुची आजसम्म  सार्बजनिक गर्न समय दिएको थियो ।

    आजै राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सले हाई प्रोफाइल खेलाडी ट्रेड गरेका छन् । यस ट्रेड अन्तर्गत अलराउन्डर रवीन्द्र जडेजा र साम करनको सट्टा सञ्जु सामसनलाई चेन्नईले किनेको छ । जडेजा र कुरान राजस्थानका लागि खेल्ने छन् ।

    त्यस्तै मोहमद शामीले सनराइजर्स हैदरावाद छोडेका छन् । शामीलाई लखनउले किनेको छ । त्यस्तै अर्जुन तेन्दुलकरले पनि मुम्बई इण्डियन्स छोडेका छन् । अर्जुनले मुम्बई छोडेर लखनउ गएका छन् । त्यस्तै स्पिनर मयंक मार्कन्डे आफ्नो पुरानै फ्रेन्चाइजी मुम्बई इण्डियन्समा फर्किएका छन् । मयंकलाई कोलकोताबाट मुम्बईले किनेको छ ।

    आइपीएल फ्रेन्चाइजीले रिलिज गरेका खेलाडीको सूची:  

    राजस्थान रोयल्स: 

    कुनाल सिंह राठौर, नितिश राणा, सञ्जु सैमसन, वानिन्दु हसरंगा, महेश टेकश्ना, फजलहक फारुकी, आकाश मधवाल, अशोक शर्मा र कुमार कार्तिकेय ।

    दिल्ली क्यापिटल्स:

    फाफ डु प्लेसिस, जेक फ्रेजर म्याकगुर्क, डोनोभान फरेरा, सेदिकुल्लाह अटल, मनवन्त कुमार, मोहित शर्मा र दर्शन नाल्कांडे ।

    लखनऊ सुपर जायन्ट्स:

    आर्यन जुयल, डेभिड मिलर, युवराज चौधरी, राजवर्धन हेङ्गारकर, शार्दुल ठाकुर, आकाश दीप, रवि बिश्नोई र शमर जोसेफ ।

    गुजरात टाइटन्स: 

    शेरफान रदरफोर्ड, महिपाल लोमरोर, करिम जनात, दासुन शानाका, जेराल्ड कोएत्जी र कुलवंत खेजरोलिया ।

    सनराइजर्स हैदरावाद:

    अभिनव मनोहर, अथर्व तायडे, सचिन बेबी, मोहम्मद शामी, वियान मुल्डर, सिमरजीत सिंह, राहुल चाहर र एडम जाम्पा ।

    रोयल च्यालेन्जर्स बैंगलुरु:

    स्वस्तिक चिकारा, मयंक अग्रवाल, टिम सेफर्ट, लियाम लिभिङस्टोन, मनोज भंडागे, लुंगी एनगिडी, ब्लेसिङ मुजरबानी र मोहित राठी ।

    पञ्जाब किंग्स:

    जोस इंग्लिस, आरोन हार्डी, ग्लेन म्याक्सवेल, कुलदीप सेन र प्रवीण दुबे ।

    मुम्बई इण्डियन्स: 

    सत्यनारायण राजु, रिच टोपले, केएल श्रीजित, कर्ण शर्मा, अर्जुन तेन्दुलकर, बेभोन ज्याकब, मुजीब उर रहमान, लियाज विलियम्स र विग्नेश पुथुर ।

    कोलकोता:

    आन्द्रे रसेल, वेंकटेश अय्यर, क्विन्टन डी कक, मोइन अली र एनरिच नोर्टजे ।

    चेन्नई सुपर किंग्स:

    राहुल त्रिपाठी, वंश बेदी, आन्द्रे सिद्धार्थ, रचिन रविन्द्र, साम कुरान, रवीन्द्र जडेजा, विजय शंकर, दीपक हुडा, शेख राशिद, कमलेश नगरकोटी र मथिशा पाथिराना ।

     

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.