• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

एसक्युसी चितवन हबद्वारा ‘ओमराज मैनाली उत्कृष्टता पुरस्कार’को स्थापना

  •   आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । शैक्षिक संस्थाहरूमा गुणस्तर, नवीनता र निरन्तर सुधारको संस्कृति विकास गर्न विद्यार्थीलाई व्यक्तिगत र व्यावसायिक विकासका लागि आवश्यक सीपहरू प्रदान गर्ने क्रियाशील संस्था क्वेस्ट नेपालअन्तर्गतको एसक्युसी हब चितवन (विद्यार्थी गुणीय चक्र चितवन) को ‘दसौँ एसक्युसी हब कन्भेन्सन’ सम्पन्न भएको छ ।

    शनिबार गैँडाकोट इङ्ग्लिस स्कुलमा आयोजना गरिएको सो कन्भेन्सनमा चितवन हबअन्तर्गतका आबद्ध १३ वटा विद्यालयमध्ये १० वटा विद्यालयका ९० जना विद्यार्थी तथा विद्यालयका प्रतिनिधिहरूको र एसक्युसी सहजकर्ताहरूको सहभागिता रहेको थियो भने एघारौँ हब कन्भेन्सन आयोजनका लागि उषा इङ्ग्लिस स्कुललाई ब्यानर हस्तान्तरण गरिएको थियो ।

    छ जना जना विद्यार्थीले प्यानल डिस्कसनमा सहभागिता जनाएको उक्त कन्भेन्सनमा नौवटा एसक्युसी केस स्टडी प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्यानल इभेन्टअन्तर्गत कोलाबोरेटिभ स्टोरी फर्मेसन तथा कोलाबोरेटिभ कोलाज आर्टस, स्टोन पेन्टिङ तथा एङ्करिङ वर्कसपको समेत आयोजना गरिएको चितवन ‘हव’ संयोजक अर्जुन जी शर्माले जानकारी दिए ।

    कन्भेन्सनमा केस स्टडी प्रस्तुतीकरण, प्यानल डिस्कन, कोलाबोरेटिभ आर्टस तथा कोलाज, कोलाबोरेटिभ एसक्युसी टे«जर हन्ट, साइबर सुरक्षासम्बन्धी कार्यशाला र बोर्ड गेम वर्कसप गरी छवटा इभेन्ट सञ्चालन गरिएको थियो ।
    सो कार्यक्रममा चितवन हबका पूर्वसंयोजक स्वर्गीय ओमराज मैनालीको सम्झनामा ‘ओमराज मैनाली उत्कृष्टता पुरस्कार’को स्थापना गरिएको छ । चितवन हवमा आवद्ध विद्यालयहरूको सक्रियतामा उक्त पुरस्कारको गठन गरिएको हो ।

    चितवन हबमा रहँदा मैनालीले पु¥याएको योगदानको कदर गर्दै स्थापना गरिएको पुरस्कार आगामी वर्षदेखि हबअन्तर्गत विद्यालयका एसक्युसीमा संलग्न उत्कृष्ट व्यक्तिलाई बर्सेनि प्रदान गरिने हबका संयोजक अर्जुन जी शर्माले जानकारी दिए । चितवन हवका संयोजक एवम् क्वेस्ट नेपालका मास्टर ट्रेनर अर्जुन जी शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन जीवन दवाडीले गरेका थिए ।

    काठमाडौँ युनिभर्सिटी हाइस्कुलका प्राचार्य तथा क्वेस्ट नेपालका अध्यक्ष नारद रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कन्भेनसमा क्वेस्ट नेपालका कार्यकारी सदस्य तथा चितवन हबका सल्लाहकार हीरालाल अर्याल, प्याब्सन नवलपुरका अध्यक्ष हरिहर अधिकारी र स्मल हेवन मोडेल स्कुलका प्राचार्य विमल क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.