• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

‘अङ्कुरम् जुनियर म्याथ च्यालेन्ज’मा वाल्मीकि पहिलो

  •   बिहिबार, पुष ०३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । विद्यार्थीको गणितीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘जुनियर म्याथ च्यालेन्ज १.०’ प्रतियोगिता आयोजना गरिएको छ । प्राथमिक तहका बालबालिकामा गणितप्रतिको रुचि बढाउने, तार्किक सोचको विकास गर्ने तथा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउँदै विद्यार्थीमा समस्या समाधान गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा चितवनका विभिन्न स्कुलका २५ समूहको सहभागिता रहेको थियो ।

    भरतपुर–७, कृष्णपुरस्थित अङ्कुम् एकेडेमीको आयोजनामा सम्पन्न प्रतियिोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूमा समस्या समाधान गर्ने सीपको विकास गराउनु रहेको विद्यालयको गणित विभागका हेड अफ डिपार्टमेन्ट विनोद अधिकारीले जानकारी दिए । उनले भने, ‘सहभागी विद्यार्थीको स्तरअनुसार प्रश्नहरू तयार पारिएको थियो जुन प्रश्नले प्रतियोगीलाई सोच्न, विश्लेषण गर्न र समाधान खोज्न प्रेरित ग¥यो ।’ प्राथमिक तहका गणितीय अवधारणाहरूलाई विद्यार्थीले व्यावहारिक र सिर्जनात्मक तरिकाले बुझ्न सकून् भन्ने उद्देश्यले प्रश्नहरू तयार पारिएको उनले बताए ।

    प्रतियोगितामा वाल्कीकी शिक्षा सदनका रिदम सापकोटा र प्रिसा अधिकारीको टिम पहिलो, डन एकेडेमीका विधान दुवाडी र स्मारिका डल्लाकोटीको टिम दोस्रो र स्मल हेभन मोडल स्कुल आँपटारीा स्वर्णिमा पन्त र रिजन गाहामगरको टिमले तेस्रो स्थान हासिल गरे । पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः नगद पुरस्कार रु. सात हजार ५००, पाँच हजार र तीन हजार तथा मेडल र प्रमाणपत्र पाए ।

    कार्यक्रममा निर्णायकको भूमिका निर्वाह गरेका गणित शिक्षक माधव पोखरेलका अनुसार प्राथमिक तहको कार्यक्रमले विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धात्मक भावना र सामूहिक भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । प्रतिस्पर्धाबाट विद्यार्थीहरूले नियमको पालना गर्न, एकाआपसमा सदासयता दर्शाउन, सफलतामा खुशी हुन र असफलतामा धैर्य गर्न सिकेको उनले बताए ।
    यसले बालबालिकामा सकारात्मक सोच र आत्मविश्वास बढाउन सहयोग पु¥याएको तहप्रमुख अर्जुन जी शर्माले जानकारी दिए । प्रतिस्पर्धाबाट विद्यार्थीमा आत्मअनुशासन, समय व्यवस्थापन तथा आत्ममूल्याङ्कनजस्ता जीवनोपयोगी सीपको विकास गर्न सहयोग पुगेको उनले बताए । सीमित समयमै प्रश्न समाधान गर्नुपर्ने नियमका कारण विद्यार्थीहरूमा समयको सदुपयोग गने सीपको विकास भएको उनको भनाइ थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.