• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

सुजुकीको सर्वाधिक फिचर भएको ‘भिक्टोरिस’ साधवी इन्टरनेशनलमा सार्वजनिक

  •   शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले भरतपुरमा साधवी इन्टरनेशनल प्रा.लिको सहकार्यमा नयाँ विलासी स्पोट्र्स युटिलिटी भेहिकल ‘भिक्टोरिस’ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई अहिलेसम्मकै धेरै सुविधा भएको गाडीका रुपमा प्रस्तुत गर्दै यसले आधुनिक डिजाइन, आरामदायी सुविधा र प्रविधिमैत्री विशेषता समेटिएको जनाएको छ ।

    गाडीको बिक्री शुभारम्भ गर्दै साधवी इन्टरनेशनलका प्रबन्ध निर्देशक सुरजराज जोशीले भिक्टोरिसमा स्ट्रङ हाइब्रिड इन्जिन, स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनका विकल्प उपलब्ध भएको बताए । यसमा म्यानुअल र अटोमेटिक दुवै प्रकारका गियर प्रणाली राखिएको भन्दै जोशीले सुरक्षाका दृष्टिले लेभल–२ चालक सहयोग प्रणाली, छ वटा एयरब्याग, ३६० डिग्री दृश्य दिने क्यामेरा, टायर प्रेसर निगरानी प्रणाली लगायतका सुविधा समावेश भएको बताए । अत्याधुनिक सुविधाहरु समावेश भएकै कारण यो गाडीले विश्वस्तरीय पाँच तारे सुरक्षा मान्यता प्राप्त गरेको कम्पनीले जनाएको छ ।

    ग्राहकलाई विलासी अनुभव दिलाउन भिक्टोरिसमा प्रिमियम ध्वनि प्रणाली, ठूलो टचस्क्रिन डिस्प्ले, डिजिटल क्लस्टर, वातानुकूलन नियन्त्रण, हावाको शुद्धता कायम राख्ने फिल्टर, स्मार्ट टेलगेट, भेन्टिलेटेड सिट, वायरलेस चार्जर लगायतका सुविधा राखिएका जोशीको भनाइ छ । त्यस्तै प्यानोरामिक सनरुफ, आकर्षक रङ विकल्प र आधुनिक भित्री सजावटले यसलाई अझ आकर्षक बनाएको उनले बताए । पावरट्रेनमा स्ट्रङ हाइब्रिड इन्जिनले उत्कृष्ट माइलेज दिने सुविधा रहेको भन्दै जोशीले ‘अलग्रिप सेलेक्ट’ प्रणालीले कठिन बाटोमा पनि सहज यात्रा गर्न सहयोग पु¥याउने दाबी गरे ।

    कम्पनीले भिक्टोरिसलाई नेपाली बजारमा ५० लाख ९९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध गराएको छ । पहिलो ५० ग्राहकलाई गाडी एक्सचेन्जमा दुई लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस दिने योजना पनि ल्याइएको जोशीले बताए । यस भिक्टोरिस सिरिजको कारले आधुनिक नेपाली ग्राहकको आवश्यकता पूरा गर्ने कम्पनीको विश्वास रहेको जोशीले बताए ।

    चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले गाडीको बिक्री शुभारम्भ गर्दै शुभकामना दिएका थिए भने अमित कौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.