• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

आठौँ नेपाल एग्रिटेक इन्टरनेशनल एक्सपो माघ २ देखि चितवनमा

  •   बुधबार, पुष ३०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुरस्थित चितवन एक्सपो सेन्टरमा माघ २ गतेदेखि ४ गतेसम्म आठौँ नेपाल एग्रिटेक इन्टरनेशनल एक्सपो–२०८२ आयोजना हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत देशका कृषि सम्बन्धी कम्पनीहरूको सहभागिता रहने आयोजकले आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

    आयोजक संस्था मिडिया स्पेस सोलुसन प्रालिका प्रबन्ध निर्देशक सृजल भट्टराईले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रदर्शनीप्रति देशभरका किसान, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यवसायीहरूको उल्लेखनीय चासो रहेकोे बताउनुभयो ।

    भट्टराईका अनुसार प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टल रहनेछन् । आधुनिक कृषि प्रविधि तथा उत्पादनमा किसानलाई जोड्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनीमा कुखुरापालन, बाख्रापालन, मत्स्यपालन, गाईभैंसी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, कृषि यन्त्र, पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक मल, बीउबिजन, कृषि तालिम, वित्तीय समाधान, डेरी तथा पशुपन्छी उद्योगमा प्रयोग हुने मेसिनरीहरूको प्रत्यक्ष प्रदर्शन तथा डेमो तथा परामर्श सेवा उपलब्ध हुनेछन् ।

    प्रदर्शनी मार्फत कृषि क्षेत्रमा लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण, व्यवसायिक सहकार्य तथा कृषिमा नवीनतम प्रविधिको जानकारी आदानप्रदान हुने उहाँले बताउनुभयो । यस प्रदर्शनीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने दिशामा कोशेढुंगा सावित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । व्यवसायी, कृषि एग्रो उद्यमी, सहकारी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूका लागि ज्ञान आर्जनको महत्वपूर्ण अवसर हुने सो अवसरमा जानकारी दिइयो ।

    प्रदर्शनीको प्रवद्र्धकका रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ । त्यस्तै राष्ट्रिय दुग्ध विकास बोर्ड, कृषि सहकारी केन्द्रीय संघ लिमिटेड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन् ।

    कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण तथा नवीन प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन प्रालि. र फ्युचरएक्स ट्रेड फेयर इभेन्ट्स प्रालिले उक्त प्रदर्शनी आयोजना गर्न लागेका हुन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.